६ आश्विन २०८१ आइतबार
image/svg+xml

सत्ता गठबन्धनको बैठक सकियो, मन्त्रालयको भागबन्डा मिल्न सकेन

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ गठबन्धनमा आबद्ध चार दलका नेताहरूबीच बसेको बैठक सकिएको छ। मंगलबार बिहान ९ बजेदेखि बसेको बैठक बिना निष्कर्ष टुङ्गीएको हो।

सत्ता गठबन्धनकाे बालुवाटारमा छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुको छलफल भईरहेको छ। नेताहरुबीच मन्त्रिपरिषद्को पूर्णता र मन्त्रालय भागबन्डालगायत विषयमा छलफल केन्द्रीत भइरहेको छ।

संसद् अधिवेशन बोलाउन सत्ता गठबन्धन दलमा परामर्श

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अधिवेशन आह्वान गर्ने सन्दर्भमा सरकार र गठबन्धनमा रहेका राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग आज परामर्श गरेका हुन्।

सत्ता गठबन्धनको बैठक: मन्त्रिपरिषद्लाई चाँडो पूर्णता दिने सहमति

सत्ता गठबन्धन नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच सरकारलाई चाँडोभन्दा चाँडो पूर्णता दिने सहमति भएको छ।

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेट, मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिइने

गठबन्धन सरकार गठन भएको एक महिना बितिसक्दा पनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्।

गठबन्धन साझा कार्यक्रममा शान्ति

संक्रमणकालीन न्याय न्यायोचित ढंगबाट पूरा गर्ने प्रतिबद्धता सरकारले राष्ट्रसंघको साधारण सभा, मानव अधिकार परिषद् तथा आवधिक समीक्षा बैठकमा जनाउँदै आएको छ।

वाग्मती प्रदेश प्रमुखमा शर्मा सिफारिस

प्रसाईंलाई ओली नेतृत्वको तत्कालीन सरकारले प्रदेश प्रमुख बनाएको थियो। देउवा नेतृत्वको सरकारले लुम्बिनी, गण्डकी र प्रदेश २ प्रमुखमा नयाँ नियुक्ति गरिसकेको छ।

सत्ता गठबन्धनको बैठक : साझा न्यूनतम् कार्यक्रममाथि छलफल

सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आइतबार सार्वजनिक गरिने भएको छ।

कार्यदलद्वारा साझा कार्यक्रम र सरकार सञ्चालन कार्यविधि तयार

सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि तयार गरेको छ।

सत्तारुढ गठबन्धन कार्यदलको बस्ने दोस्रो बैठकले साझा कार्यक्रम टुङ्गो लगाउने

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको कार्यदलको बैठकमा यस विषयमा गम्भीर छलफल भई आजै टुङ्गो लगाएर शीर्षनेतालाई बुझाउने तयारी भएको बताइएको छ।

लुम्बिनी प्रदेशमा बिपक्षी गठबन्धनले प्रदेश प्रमुखलाई भन्योः सरकार वैध छैन

‘किर्ते हस्ताक्षर गरेर १६८ को १ अनुसारको सरकार दाबी गरिएको सरकार २ अनुसार पनि अहिले छैन,’ उनले भने, ‘फलतः यो सरकारको वैधानिकतामाथि प्रदेश प्रमुखले एक्सन लिनु पर्ने सुझाव गठबन्धनका तर्फबाट दिईएको छ।’

मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने गठबन्धनको सहमति

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको गठबन्धनका शीर्ष नेताको बैठकमा चाँडो भन्दा चाँडो मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए।

गठबन्धनको औचित्य

दुई सांसद भएको पार्टीका दुवैलाई मन्त्री दिने प्रतिबद्धता होस् वा गठबन्धन भएपछि त्यस्तो प्रतिबद्धता कार्यान्वयन नगर्ने प्रवृत्ति नै किन नहोस्, यसले गठबन्धन केवल सत्ता प्राप्तिका लागिमात्रै भएको देखिन्छ। आगामी दिनमा दलहरूले गठबन्धन संस्कृति टिकाउन र सरकारमा स्थायित्व दिन आफ्नो राजनीतिक संस्कार सुधार्नैपर्छ।

साझा कार्यक्रममा केन्द्रित हुँदै सत्ता गठबन्धन

सरकार सञ्चालन, मन्त्रालय भागबन्डासहितका न्यूनतम कार्यक्रमका विषयमा प्रारम्भिक खाका तयार गरेको कार्यदलले केही दिनभित्र त्यसलाई पूर्णता दिने तयारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्