१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml

सार्वजनिक स्थानमा होली नखेल्न प्रशासनको आग्रह

होली पर्वका अवसरमा अमर्यादित, उच्छृङ्खल, अवाञ्छित तथा गैरकानुनी गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

लघुकथाकार भीम राना जिज्ञासुकाे ‘अर्थात् ऊ’ लाेकार्पण

लघुकथा समाज, नेपालले भीम राना जिज्ञासुकाे लघुकथा ‘अर्थात् ऊ’ लाेकार्पण गरेकाे छ।

इरानको सरकारी सञ्चार माध्यमले भन्यो : आक्रमणमा खामेनीकी छोरी, ज्वाइँ र नाति मारिए

इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्ससँग सम्बद्ध फार्स समाचार एजेन्सीले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीकी छोरी, ज्वाइँ र नाति आक्रमणमा मारिएको जनाएको छ।

मुस्ताङका १० मतदान केन्द्र संवेदनशील

भौगोलिक विकटता तथा मतदाता सङ्ख्याका आधारमा यहाँका १० मतदान केन्द्रलाई संवेदनशील सूचीमा राखिएको हो।

जेम्सलाई यु -१४ क्रिकेट उपाधि

अपराजित रहँदै जेम्स स्कुलले प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी टेन क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ।

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : अध्यक्ष ओली

मध्यपूर्वमा भइरहेको मिसाइल आक्रमणका कारणले आफू निदाउन पनि नसकेको उल्लेख गर्दै उनले यस्तो कामना गरेका हुन्।

नेपाली नागरिकको सुरक्षा गर्न सरकारसँग संयोजक दाहालको माग

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपाली नागरिकको सुरक्षामा आँच आउन नदिन प्रभावकारी व्यवस्था मिलाउन सरकारसमक्ष माग गरेका छन्।

इरानमा अमेरिका-इजरायलको हमला : दुई सय बढीको मृत्यु, मध्यपूर्व नयाँ द्वन्द्वमा धकेलिने खतरा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई ‘अपरेसन एपिक फ्युरी’ नाम दिँदै इरानको आणविक कार्यक्रम र सैन्य क्षमता ध्वस्त पार्ने उद्देश्य रहेको बताएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसलाई ‘अपरेसन लायन्स रोअर’ भनेका छन्। इरानले यसको जवाफमा इजरायल र खाडी क्षेत्रका अमेरिकी सैन्य आधारहरूमाथि क्षेप्यास्त्र प्रहार गरेको छ।

निर्वाचन ४ दिन बाँकी : यसरी मिलाइएको छ पासको व्यवस्था

आयोगले सवारीसाधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ अनुरूप पास आवश्यक नपर्ने उल्लेख गरेको छ।

कर्णबहादुर राईको ‘सोक्मटारदेखि सिग्नेट एभेन्यूसम्म जीवनयात्रा’ सार्वजनिक

कर्णबहादुर राई (गौरुङ कान्छा)को ‘सोक्मटारदेखि सिग्नेट एभेन्युसम्मको जीवनयात्रा’ कृति सार्वजनिक भएको छ।

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७२ रुपैयाँ १८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८४ पैसा कायम गरिएको छ।

‘चेल्सीमा पर्याप्त समय दिनुपर्छ’

चेल्सीका प्रशिक्षक लियाम रोजेनियरले पर्याप्त समय आफूले पाएको खण्डमा लामो समयदेखि क्लबको अस्थिरता अन्त्य गर्न सकिने विश्वास व्यक्त गरेका छन्।

अमेरिकी र इजरायली आक्रमणमा इरानी सर्वोच्च नेता खामेनीको मृत्यु भएको ट्रम्पको दाबी

इजरायली सेनाले खामेनीका साथै इरानी रिभोलुसनरी गार्ड कोर्प्सका कमाण्डर र अन्य उच्च सल्लाहकारहरूलाई पनि मारेको दाबी गरेको छ। यो अभियान महिनौंदेखि योजनाबद्ध रूपमा अघि बढाइएको इजरायली पक्षको भनाइ छ।

विलम्बित विकास

आठ दशकदेखि मधेसको जीवनरेखाका रूपमा चिनिँदै आएको हुलाकी राजमार्ग यस पटकको चुनावमा आश्चर्यजनक रूपमा ओझेलमा परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्