लगातार दोस्रो दिन नेप्सेमा गिरावट, कारोबार रकम पनि करिब एक अर्बले घट्यो
सोमबार १३ उपसमूहमध्ये व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ भने बाँकी सबै उपसमूहको परिसूचक घटेको छ ।
सोमबार १३ उपसमूहमध्ये व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ भने बाँकी सबै उपसमूहको परिसूचक घटेको छ ।
मधेस प्रदेश सरकारले सार्वजनिक रुपमा हुने जथाभवी खर्चलाई कटौती गर्न लिखित रुपमा निर्देशन दिएको छ।
राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ।
आइसिसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को आठौं खेलमा जिम्बाब्वेले ओमानविरुद्ध टस जितेको छ।
एन्फा महिला च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगिता आगामी फागुन ९ देखि २१ गतेसम्म आयोजना हुने भएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ जतिजति नजिकिँदै छ, आफ्ना विषय कसले उठाउँदै छन् भनेर मतदाता चनाखो पार्दै छन्।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतपेटिकासहितका निर्वाचन सामग्री ढुवानी कार्यलाई तीव्र बनाएको छ।
आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत सोमबार भएको समूह ‘सी’ को खेलमा स्कटल्याण्डले इटालीलाई ७३ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
मोरङ क्षेत्र नं ४ लाई कुनै बेला नेपाली कांग्रेसको किल्लाको रूपमा लिइने गरिन्थ्यो। तर, पछिल्ला दुई निर्वाचनमा कांग्रेसको किल्लाका रूपमा रहेको मोरङ–४ मा तत्कालीन नेकपा (माओवादी केन्द्र)ले जित निकाल्दै आएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रुपन्देही क्षेत्र नम्बर १ पुगेर फागुन २१ केवल मिति मात्र नभई इतिहास बन्ने दाबी गरेका छन्।
यो हारलाई क्रिकेट जगतले नेपालको ठूलो उपलब्धिका रूपमा हेरेको छ। विश्वभर सामाजिक सञ्जालमा नेपालको निडर प्रदर्शनको प्रशंसा भइरहेको छ। इङ्ल्यान्डको जितभन्दा नेपालको संघर्ष बढी चर्चामा छ।
तीन दिनअघि भारतको मेघालयस्थित कोइलाखानीमा विस्फोटनमा परि घाइते भएका खोटाङका अर्का व्यक्तिको पनि निधन भएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले सालकलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ।
हालै २७ जनवरीमा बलिउडका युवा पुस्तामा सबै भन्दा लोकप्रिय गायक अरिजित सिंहले पार्श्व गायनबाट सन्यासको घोषणापछि उनका प्रशंसक दुखी थिए।
चितवनका तीन नगरपालिका समेटिएको क्षेत्र नम्बर १ मा महिला मतदाताको सङ्ख्या आधाभन्दा बढी छ।