६ आश्विन २०८१ आइतबार
image/svg+xml

मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

बुटवलमा आज बिहान मोटरसाइकल अनियन्त्रीत भइ पल्टिदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

प्रेस चौतारी केन्द्रीय कमिटी बैठक आजदेखि लुम्बिनीमा

प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीको बैठक आजदेखि बुद्धको जन्मस्थल लुम्बिनीमा सुरु हुँदैछ। राष्ट्रिय महाधिवेशनको मिति निर्धारण लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो।

रुपन्देहीमा ‘ओमिक्रोन’ भित्रिन नदिन उच्च सतर्कता

रुपन्देहीको सीमा क्षेत्रमा कोभिड– १९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाइएको छ।

लोकतन्त्र सुदृढ बनाउन कांग्रेस बलियो हुनुपर्छ: गृहमन्त्री खाण

कांग्रेसको रुपन्देही जिल्ला सभापतिमा रामकृष्ण खाण सर्वसम्मत चयन भएपछि शनिबार घोषणासभामा बोल्दै उनले कांग्रेस बलियो भयो भने मात्र संविधान कार्यान्वयन सफल हुने र विधिको शासन अवलम्बन हुने धारणा व्यक्त गरे।

काँग्रेस महाधिवेशन: रुपन्देहीमा २ वटा क्षेत्रमा सर्वसम्मत,२ वटामा मतगणना जारी

५ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा एउटा क्षेत्रमा दुइ समूह बिचको विवादका कारण निर्वाचन स्थगीत भएको छ। बाँकी दुइ वटामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भइ साँझ देखि मतगणना सुरु भएको छ।

जग्गा हडप्नेको उग्रताले निम्तिएको दुर्घटना

प्रहरीका अनुसार पाल्पा, बागलुङ, कपिलवस्तु, रोल्पा, कञ्चनपुरलगायतका जिल्लाका नागरिक अतिक्रमणका लागि पुगेका छन्। उनीहरू दिनभर टहरा बनाएर बस्ने र बेलुका घर फर्कने गरेको प्रहरी बताउँछ। ‘गाडी रिजर्भ गरेर पनि मान्छेहरू त्यहाँ जग्गा रोक्न पुगेको पाइयो,’ प्रहरी स्रोत भन्छ, ‘कतिपय तीनतले घर भएका मानिसले भाडामा मान्छे प्रयोग गरेर समेत जग्गा अतिक्रमणमा खटाएको पाइयो।’

रुपन्देही गोली काण्डः अतिक्रमणकारीलाई नछाड्ने गृहको चेतावनी

रूपन्देहीको मोतीपुरमा औद्योगिक क्षेत्रको जग्गा सुकुमबासीको नाममा भूमाफियाले कब्जा गर्ने प्रयास गरेको भन्दै सरकारले सुरक्षा निकायलाई कडा रूपमा प्रस्तुत हुन निर्देशन दिएको छ।

रुपन्देही गोली काण्ड: औद्योगिक क्षेत्रमा गुमेको संयमता

भदौ २३ यता त्यहाँ जग्गा अतिक्रमण गर्न खोज्नेहरुको संख्या दिनहुँ बढिरहेको थियो। आइतबार ठूलो संख्यामा जम्मा भएका उनीहरु प्रहरीले टहरा फालिदिएपछि प्रहरीमाथि जाइलागेका थिए।

रुपन्देहीमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु

रुपन्देहीको शुद्धोधन ३ फर्साटिकरमा रहेको एक प्लाई उद्योगमा कार्यरत भारतीय कामदार रवि सिंहले सोही उद्योगमा कार्यरत २२ बर्षीय अवधेश हरिजनको खुकुरी प्रहार गरी हत्या गरेका हुन्।

रुपन्देहीका १५ स्थानीय तहको बजेट १२ अर्ब बढी

कोभिड–१९ रोकथाम तथा नियन्त्रणसंगै स्वास्थ्य, कृषि र पूर्वाधारलाई विशेष जोड दिएर रुपन्देहीका १५ वटा स्थानीय तहले १२ अर्ब बढीको बजेट ल्याएका छन् ।

रुपन्देही देवदह प्रकरण : अंगिराको मुद्दामा तीनजनालाई थुनामा राख्न आदेश

रुपन्देही जिल्ला अदालतले देवदहकी १३ वर्षिया बालिका अंगिरा पासीको मुद्धामा पक्राउ परेका तीनै जनालाई थुनामा राख्ने आदेश दिएको छ ।

रुपन्देही देवदहकी अंगिराको मुद्दामा थुनछेक बहस सुरु

रुपन्देही देवदहकी १३ वर्षिया बालिका अंगिरा पासीको घटनामा रुपन्देही अदालतमा बुधबारदेखि थुनछेक बहस सुरु भएको छ । आरोपित देवदह ११ का २५ वर्षय विरेन्द्र भर, आमा अकाली र ठूलीआमा शितलीको बयान सकिएपछि बुधबारदेखि थुनछेक बहस सुरु भएको हो ।

रुपन्देहीका संक्रमित युवाको सम्पर्कमा आएका थप १४ जनाको पनि रिपोर्ट नेगेटिभ

रुपन्देहीका कोरोना संक्रमित युवाको सम्पर्कमा आएका थप १४ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । संक्रमित युवा नेपाल पसेलगत्तै उनले खाना खाएको आफन्तको घरका सदस्य र उनका दाजुका सशुराली परिवारका १४ जनामा गरीएको पिसिआर टेष्टको रिपोर्ट नेगेटिभ आएको हो ।

६ करोड लगानीमा बोधिभिल्ला बेङ्क्वेट सञ्चालनमा

रुपन्देहीको मंगलापुरमा बोधी भिल्ला बेङ्क्वेट सञ्चालनमा आएको छ। ६ करोडभन्दा बढीको लगानीमा खुलेको बेङ्क्वेट र रक गार्डेन रेस्टुरेन्ट मंगलबारदेखि सञ्चालनमा आएको हो।

रुपन्देहीमा महिनापिच्छे उत्कृष्ट प्रहरी अवार्ड

रुपन्देही जिल्लामा खटिएर उत्कृष्ट कार्य गर्ने प्रहरी जवानदेखि असईसम्मका प्रहरीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले महिनापिच्छे पुरस्कृत गर्दै आएको छ। प्रहरी उपरिक्षक हेमकुमार थापाले जिल्लाको कार्यभार सम्हालेदेखि जिल्ला प्रहरी र मातहत कार्यरत प्रहरी कर्मचारीलाई कामको मूल्याङ्कन गरेर हरेक महिना उत्कृष्ट प्रहरी अवार्ड र पुरस्कार दिन लागिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्