६ आश्विन २०८१ आइतबार
image/svg+xml

रुपन्देहीमा जन्ती बस दुर्घटना, सात घाइते

रुपन्देहीको घाघरा पुल नजिकै बस पल्टिदा ७ जना घाइते भएका छन्। सियारीको भगलापुरबाट ओमसतिया–६ जमुहानी तर्फ जन्ती लिएर फर्किदै गर्दा लुम्बिनी रोडस्थित घाघरा पुल नजिकै बस दुर्घटना भएको हो।

फाइनलमा लुम्बिनी खुकुरी र बुटवल–११ भिड्दै

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग अन्तर्गतको बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा बुटवल–११ क्रिकेट क्लब विजयी भएको छ । न्यु होराइजन क्रिकेट क्लब बुटवललाई ५ विकेटले पराजित गर्दै बुटवल–११ विजयी भएको हो ।

रुपन्देहीमा दुई वटा मोटरसाइकल र एउटा स्कुटर ठोक्किदा २ को मृत्यु, ५ घाइते

रुपन्देही सैनामैना नगरपालिका वार्ड नं.८ रामापुरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु ५ जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु ३५ प ५०१९ नं.को मोटर साईकल र विपरित दिशाबाट जाँदै गरेका लु ४२ प ७०९६ नं.को मोटर साईकल र लु २४ प ७४७२ नं.को स्कुटी ठोक्किदा दुर्घटना भएको हो।

तीन जनाको सनाखत, नाैं मध्ये २ को अवस्था गम्भीर

भैरहवा–भुमही सडकमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका ४ छिपागढ, सूइलिहवामा ३ वटा ट्रक एक आपसमा ठोक्किदा ३ जनाको घटनास्थलमै ज्यान गएको र ९ जना घाइते भएका छन्।

रुपन्देही सुपरलिग क्रिकेट: बुटवल–११ विजयी

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग डिभिजन ए अन्तर्गतको आइतबार सम्पन्न गु्रप डी अन्तर्गतको खेलमा बुटवल–११, बुटवल विजयी भएको छ। मेलवोर्न क्रिकेट क्लब (एमसीसी) भैरहवालाई ४० रनले पराजित गर्दै बुटवल–११ विजयी भएको हो।

बुद्ध स्पोटर्स क्लब ३ विकेटले विजयी

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग डिभिजन ए अन्तर्गतको शनिबार सम्पन्न खेलमा बुद्ध स्पोटर्स क्लब विजयी भएको छ। शंकरनगर क्रिकेट क्लबलाई ३ विकेटले पराजित गर्दै बुद्ध स्पोटर्स क्लब विजयी भएको हो।

जितगढी क्रिकेट क्लब जितसँगै सेमिफाइलनमा

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग डिभिजन ए अन्तर्गतको शुक्रबार सम्पन्न गु्रप सी को खेलमा जितगढी क्रिकेट क्लब विजयी भएको छ। शमइ ग्लोबल क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै जितगढी क्रिकेट क्लबले समूह विजेता बन्दै सेमिफाइनलको यात्रा तय गरेको हो।

जितगढी क्रिकेट क्लब विजयी

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग डिभिजन ए अन्तर्गतको बुधबार सम्पन्न गु्रप सी अन्तर्गतको खेलमा जितगढी क्रिकेट क्लब बेलबास विजयी भएको छ। देवदह क्रिकेट युनिटलाई ११६ रनले पराजित गर्दै जितगढी क्रिकेट क्लब विजयी भएको हो।

लुम्बिनी खुकुरी क्रिकेट क्लब विजयी

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग डिभिजन ए अन्तर्गत मंगलबार भएको खेलमा लुम्बिनी खुकरी क्लबले बुद्ध स्पोटर्स क्लबलाई २२८ रनले हराएको छ।

लिग चरणको खेल सुरु, न्यु होराइजन विजयी

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग डिभिजन ए अन्तर्गत आइतबार भएको न्यु होराइजन क्लब विजयी भएको छ। लिग चरणको पहिलो खेलमा वेस्टर्न क्रिकेट क्लबलाई न्यु होराइजन क्लबले ५६ रनले पराजित गर्दै २ अंक हासील गरेको हो।

जितगढी र एमसीसी जितसँगै डिभिजन 'ए' मा

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग डिभिजन (बी) अन्तर्गत भएको शनिबारको क्रिकेट प्रतियोगितामा एमसीसी र जितगढी क्रिकेट क्लब विजयी भएको छन्। २ दिन बर्षाले प्रतियोगिता अवरुद्ध भएपछि शनिबार भएको दुई खेलमध्ये पहिलो खेलमा जितगढी क्रिकेट क्लबले ६७ रनले स्टार क्रिकेट क्लबलाई पराजित गरेको हो भने दोस्रो खेलमा एमसीसी क्रिकेट क्लबले बुटवल राइनोजलाई ३४ रनले पराजित गर्‍यो।

न्यू होराइजन जितसँगै डिभिजन 'ए' मा

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग डिभिजन (बी) अन्तर्गत भएको बुधबारको क्रिकेट प्रतियोगितामा न्यू होराइजन क्रिकेट क्लब बुटवल डिभिजन विजयी भएको छ।

बुटवल राइनोज २९ रनले विजयी

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा सोमबार भएको खेलमा बुटवल राइनोज २९ रनले विजयी भएको छ।

जितगढी क्रिकेट क्लब विजयी

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा आइतबार भएको खेलमा जितगढी क्रिकेट क्लब ७ विकेटले विजयी भएको छ।

ज्ञानोदय क्रिकेट क्लब ६ विकेटले विजयी

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा शुक्रबार भएको खेलमा बुटवल युथ स्पोर्टसलाई ज्ञानोदय क्रिकेट क्लबले ६ विकेटले पराजित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्