युवा प्रधानमन्त्रीलाई भेटेर पासपोर्ट नवीकरण गर्न नपरोस् भन्छन्: सरकार घर घर पुर्याउँदैछ राहदानी
नेपाली युवा देशमा स्थिर सरकार आयो अब अपेक्षाकृत सुधार हुन्छ भन्ने आशमा छन् । स्वदेशमा भएका युवाभन्दा धेरै अपेक्षा बाध्यकारी रोजगारीमा विदेश गएका युवासँग छ ।

