७ आश्विन २०८३ बुधबार
image/svg+xml

मिडियामा ट्रम्पको अंकुशले उब्जाएका प्रश्न

प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यको पक्षधरका रूपमा विश्वभर चिनिँदै आएको अमेरिका अहिले आफ्नै राष्ट्रपतिको सञ्चारमाध्यमसँगको बढ्दो टकरावका कारण चर्चामा छ।

यी हुन् राष्ट्रसंघको महासभाबाट ट्रम्पले विश्वसामु गरेका ‘झुटा’ र ‘भ्रामक’ दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा विभिन्न विषयमा झुटा तथा भ्रामक दाबी गरेका छन्।

हनुमानढोकामा इन्द्रध्वजोत्थान (फाेटाे फिचर)

आज विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी ८ दिनसम्म इन्द्रजात्रा मनाउने प्रचलन छ।

शुक्रबारदेखि आइतबारसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको पछिल्लो पूर्वानुमानअनुसार बुधबार देशभर साधारणतया बादल लाग्नेछ।

भाेटेकाेशी बाढी: बाढी पुगेका ठाउँमा नयाँ घर नबन्ने

भदौ १० गते भोटेकोसीमा आएको बाढीको बहाव पुगेको क्षेत्रभित्र पक्की भवन तथा स्थायी आवास बनाउन नमिल्ने गरी प्रस्ताव तयार पारिएको छ।

एमाले केन्द्रीय कमिटी बैठक आज पनि : बाँकी सदस्यहरूले धारणा राख्दै

पुनर्गठन र पुनर्निर्माणको बहसमा केन्द्रित नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो बैठकको तेस्रो दिनको बैठक आज पनि हुँदैछ।

एसियाली खेलकुद : आज सात खेलमा प्रतिस्पर्धा गर्दै नेपाल

जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत नेपालले आज सात खेलमा प्रतिस्पर्धा गर्दैछ। आज नेपालको मुख्य ध्यान महिला कबड्डी टोलीको प्रदर्शनमा केन्द्रित हुनेछ।

प्रहरीले रोक्न खोज्दा मोटरसाइकल नरोकी भागेपछि...

पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको बहराइच जिल्ला, रुपैडिया थाना चकिया रोड ठेगाना भएका २४ वर्षीय नदिम राई रहेका छन्।

प्रोत्साहन भत्ता: पदको कि योगदानको?

विद्यार्थीलाई पढाउने शिक्षक स्थायी हुन् कि करार, राहत हुन् कि अस्थायी विद्यार्थीका लागि त्यसको खास अर्थ हुँदैन।

प्रधानमन्त्री शाह दोहाबाट न्युयोर्कतर्फ प्रस्थान

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार बिहान कतारको दोहाबाट अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका छन्।

भोटेकोशी बाढी : अमेरिकाले थप तीन करोड १० लाख डलर सहयोग गर्ने, कहाँ-कहाँ खर्च हुनेछ ?

परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबिच न्युयोर्कमा भएको भेटवार्ताका क्रममा अमेरिकाले थप सहयोग गर्ने योजना घोषणा गरेको हो।

राजतन्त्र भएको ग्रेनाडासँग सम्बन्ध जोडेसँगै नेपालका कूटनीतिक साझेदार १८६ पुगे

उनीहरूले पर्यटन, शिक्षा लगायत साझा चासोका क्षेत्रमा अनुभव र उत्कृष्ट अभ्यास आदानप्रदान गर्ने सम्भावनाबारे पनि छलफल गरेका थिए।

न्यायपालिका कति स्वतन्त्र?

प्रतिनिधिसभामा भएको न्यायालयको पुनर्संरचना बहसले न्यायपालिका कति स्वतन्त्र हुनुपर्छ र त्यो स्वतन्त्रताको सीमा के र कसरी तोक्ने भन्ने निक्र्योल गर्नुपर्ने देखिएको छ।

ट्रम्पको दाबी : ‘नामोनिसान मेटाउने’ चेतावनीपछि इरानी अधिकारीसँग तीन घण्टा भेटवार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार अमेरिकी र इरानी अधिकारीबिच करिब तीन घण्टा भेटवार्ता भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्