जुत्ता चप्पल उद्योगमा ओली, आन्तरिक उत्पादनलाई प्रोत्साहन बढाउने प्रतिबद्धता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गरेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गरेका छन्।
जनताले उम्मेदवार तथा राजनीतिक दलका नेताहरुको कुरा सुनिसकेपछि प्रश्न सोध्न थालेका छन्, ‘अघिल्ला वाचा पूरा भए कि भएनन् ?’
कैलाली क्षेत्र नम्बर १ का उम्मेदवार द्वारिकाप्रसाद न्यौपाने विकासलाई आवश्यकता र आम्दानीसँग जोड्ने एजेन्डासहित मैदानमा उत्रिएका छन्।
प्रधानमन्त्री कार्कीले एउटा विशेष घडीमा आफूले मनका केही कुरा राख्न चाहेको उल्लेख गर्दै देश फेरि इतिहासको महत्त्वपूर्ण मोडमा आइपुगेको र यही फागुन २१ गतेका दिन आफ्नो र आफ्नो देशको भविष्यको फैसला गर्ने बताएकी छन्।
लोकतान्त्रिक प्रणालीमा मतदान औपचारिक कर्म मात्रै होइन, राज्य प्रणालीमा नागरिकको सहभागिता, अधिकार र प्रतिनिधित्व हुने अवसर पनि हो ।
सर्वोच्च अदालतले चुनावको बिदामा पनि बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्ने भएको छ।
साहित्यिक पत्रकार संघले लोकप्रिया पुरस्कार - २०८२ कोसाहित्यकार प्रतिसरा सायमिलाई प्रदान गर्ने निर्णय गरेको छ।
रास्वपाको झण्डा राखेर चुनावी प्रचारमा हिँडेको जीपबाट प्रहरीले मदिरा र चामल बरामद गरेको छ।
यो ठूलो पर्खालले घेरिएको परिसर हो, जसमा धेरै भवन र मनोरञ्जन सुविधा छन्। यो कुवेत सहरको मध्य भागको दक्षिणमा अन्य दूतावास र आवासीय क्षेत्र नजिक छ।
नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले देशलाई मियो बिनाको दाइँ हुनबाट रोक्न एमालेको जित अवश्यक रहेको बताएका छन्।
इरानी अधिकारीहरूले अमेरिकासँग वार्ता पुनः सुरु गर्ने योजना बनाएका छन् कि छैनन् भन्ने प्रश्नको जवाफमा लारिजानीले यो कुरा बताएका हुन्।
राष्ट्रका नाममा आज सम्बोधन गर्दै उनले उक्त क्षेत्रको परिस्थितिलाई सरकारले सूक्ष्म रूपमा नियालिरहेको बताएकी हुन्।
अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अर्थ मन्त्रालयअन्तर्गतका विभिन्न विभाग तथा कार्यालयमार्फत समितिलाई सुझाव दिन सकिनेछ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही क्षेत्र नं २ मा नेपाली कांग्रेसलाई समर्थन गर्ने भनेर आएका समाचारहरूमा कुनै सत्यता नरहेको बताएको छ।
नारी स्रष्टा समाजले ममता मृदुलसँग लघुकथामा बहस अध्याय छ सम्पन्न गरेकाे छ।।