८ भाद्र २०८३ सोमबार
image/svg+xml

औषधि प्रभावहीन, बल्झिँदै मलेरिया

अमेरिकाको ब्राउन विश्वविद्यालयका वैज्ञानिकको नेतृत्वमा गरिएको अध्ययनले युगान्डामा मलेरियाबाट संक्रमित सयौं मानिसको रगतबाट लिइएका मलेरिया गराउने परजीवीको सम्पूर्ण आनुवंशिक संरचना (होल जिनोम) अध्ययन गरेको थियो।

मुख्यमन्त्री थापालाई विश्वासको मत दिन एमाले बागमतीका सांसदलाई निर्देशन

नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिने प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ।

तीन दिनको पोखरा बसाइँपछि काठमाडौं फर्किँदै प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाह तीन दिनको गण्डकी प्रदेशको बसाइँपछि आज काठमाडौं फर्किँदै छन्।

गिनीमा फोहोरको पहाड खस्दा ३० जनाको मृत्यु, उद्धार कार्य जारी

खतरनाक अवस्थाको चेतावनी दिएपछि सो ल्याण्डफिल आइतबार बन्द गर्ने तालिका रहेको थियो। हालैका वर्षहरूमा ल्याण्डफिलमा यस्तै दुर्घटना भएकोले सुरक्षामा चिन्ता बढेको थियो।

इन्टरनेटको पहुँच विस्तारमा सरकार

हरेक कामलाई डिजिटलमैत्री बनाउने अभियानसहित अघि बढिरहेको सरकारले आगामी पाँच वर्षभित्र मुलुकभर उच्च गुणस्तरको ब्रोडब्यान्डको इन्टरनेट विस्तार गर्ने भएको छ।

बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, राप्रपाको ह्विपपछि बहुमत जुटाउन सकस

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज (सोमबार) विश्वासको मत लिने भएका छन्।

लघुकथाकार लक्ष्मीप्रसाद पौडेलकाे ‘प्रश्नोत्तर’को लोकार्पण

नेपाल वाङ्मय परिषद धनगढी, कैलालीले लघुकथाकार लक्ष्मीप्रसाद पौडेलकाे ‘प्रश्नोत्तर’ लघुकथासङ्ग्रहको लोकार्पण गरेकाे छ।

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज (सोमबार) प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।

पाकिस्तानी सेना प्रमुख मुनीर तेहरान जाने

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईका अनुसार यो भ्रमणको उद्देश्य इरान र पाकिस्तानबिचको द्विपक्षीय सहयोगलाई सुदृढ पार्नु र क्षेत्रमा शान्ति तथा सुरक्षाको समर्थनमा पाकिस्तानको राम्रो कार्यलाई निरन्तरता दिनु रहेको छ।

पाँच संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाका विभिन्न पाँचवटा संसदीय समितिहरूको बैठक आज (सोमबार) बस्दैछ।

छोरीहरू कहिलेसम्म असुरक्षित?

एउटा समाजको भविष्य आमाको काखमा हुर्किरहेका बालबालिकाको आँखामा देखिन्छ। विडम्बना ! हाम्रो काखमा रहेका अबोध छोरीहरू आफन्तबाटै सुरक्षित छैनन्।

कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिनिधिसभा बैठक बस्दै, उद्योग मन्त्रीले मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको उत्तर दिने

बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ।

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तुको कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले चरेस र अफिमसहित पाँच महिलालाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्