४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

एआइजी थप्ने प्रस्ताव मन्त्रिपरिषदमा अड्कियो

प्रहरी प्रधान कार्यालयले एआइजी तहमा तीन दरबन्दी थप गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको हो। गृहले सो प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा लगे पनि निर्णय हुन सकेको छैन।

एआइजी पाललाई उपाधि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको रोयल नेपाल गल्फ कोर्समा सम्पन्न दुईदिने प्रतियोगितामा एआइजी पालले मेजर जनरल विजय मोक्तानलाई पछि पार्दै उपाधि जितेका हुन्।

भलिबलमा ४ नम्बर बाहिनी प्रथम

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा जारी ‘सशस्त्र प्रहरी महानिरीक्षक कप, २०७८’ अन्तर्गत भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

लोकतन्त्रका संस्थाको साख

न्यायालय बिग्रनु भनेको राज्यका अन्य निकायको विकृतिलाई थप प्रोत्साहन मिल्नु हो। अन्य निकाय बिग्रन लाग्दासमेत न्यायालयले भूमिका खेल्नुपर्नेमा अहिले त्यहाँ भइरहेको भाँडभैलोलाई आमनागरिकले अत्यन्तै दुःखका साथ हेरिरहेका छन्।

एआइजी पाललाई ‘पक्रन’ प्रहरीभित्रै षड्यन्त्र

प्रधानमन्त्री शेरबहादुर देउवाको हस्तक्षेप नभएको भए यति बेला उनी निलम्बित भई थुनामा परिसकेका हुन्थे। महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एआइजी पाललाई सर्लाहीको ‘कुमार पौडेल इन्काउन्टर प्रकरण’ मा मुद्दा लगाउन खोजिएको हो।

'सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा दत्तचित्त भएर लाग्नुपर्छ'

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा प्रहरी दत्तचित्त भएर लाग्नुपर्ने बताएका छन्।

एआइजी पदमा बढुवा थापालाई दर्ज्यायनी चिन्ह प्रदान

नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा भएका सहकुल थापालाई दर्ज्यायनी चिन्ह प्रदान गरिएको छ।

‘संगठन व्यक्तिगत लहडमा भन्दा पनि संस्थागत निर्णयमा अघि बढ्ने’

नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्रीले प्रहरी संगठनलाई आधुनिक प्रविधि र आधुनिकतामा अगाडी बढाउने प्रयत्न गर्ने बताएका छन्। विहीबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा दज्यानी चिह्न ग्रहण गरेपछि थापाले संविधान, ऐन र नियमले दिएको सीमा भित्र रहेर काम गर्ने बताएका हुन्।

प्रहरी महानिरीक्षकमा थापाक्षेत्री

प्रहरी कर्मचारीमा संगठनप्रतिको विश्वास र गौरवबोध पुनस्र्थापित गर्नु नयाँ आइजिपीका अगाडि मुख्य चुनौतीका रुपमा रहेको छ।

शैलेश थापा २८ औ प्रहरी महानिरीक्षक

सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा (आइजीपी) मा प्रहरी अतिरिक्त महानीरिक्षक (एआईजी) शैलेश थापा क्षत्रीलाई नियुक्त गरेको छ । २८ औ महानिरीक्षकको लागि एआईजीद्धय थापा र हरिबहादुर पाल दौडमा भएपनि सरकारले थापालाई नियुक्त गरेको हो । मंगलवार बसेको मन्त्रिपरिषदको वैठकले उनलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो ।

अवहेलना मुद्दा खारेजीको माग गर्दै प्रहरी महानिरीक्षक सर्वोच्चमा

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्दै खारेजको माग गरेका छन्। मंगलबार सर्वोच्च अदालतमा महानिरीक्षक ज्ञवाली आफैं उपस्थित भएर लिखित जवाफ पेस गरेका हुन्।

ज्ञवाली २७औं प्रहरी प्रमुख: 'कानुन कार्यान्वयनमा मोलाहिजा हुन्न'

सरकारले ठाकुरप्रसाद ज्ञवालीलाई प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्त गरेको छ। आइजिपी सर्वेन्द्र खनालसहित उनका ब्याची तीनजना एआइजी र १८ जना डिआइजीले ३० वर्षे सेवा अवधिका कारण एकैसाथ अनिवार्य अवकाश पाएपछि मंगलबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई डिआइजीबाट सीधै आइजिपीमा नियुक्त गरेको हो। ज्ञवाली नेपाल प्रहरीको २७औं महानिरीक्षक बनेका छन्।

ठाकुर ज्ञवाली बने प्रहरी महानिरीक्षक

नेपाल प्रहरीको महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त भएका छन्। मन्त्रिपरिषदको आज बसेको बैठकले ज्ञवालीलाई प्रहरीको २७ औं महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो।

नीतिगत भ्रष्टाचार र आर्थिक अनियमितता गर्ने कसैलाई छुट छैन : सशस्त्र प्रहरी महानिरीक्षक खनाल

सशस्त्र प्रहरी बलका प्रमुख (आइजीपी) शैलेन्द्र खनालले संगठन नीतिगत भ्रष्टाचार र आर्थिक अनियमितता गर्ने कसैलाई छुट नहुने बताए।

प्रहरी कमजोर भएको देख्न चाहने तत्व सल्बलाएका छन्, कोहीँ उम्किन पाउँदैनः महानिरीक्षक खनाल

मैले भनेको मान्नुपर्छ, चल्नुपर्छ, अवैध व्यवसाय चल्नुपर्छ भन्ने जुन मानसिकता छ नपाउँदाखेरी तिलमिलाए। यो प्रवृत्तिले प्रहरी, संयन्त्र कमजोर बनाएर फाइदा लिन खोजे। तर, म चाहीँ संक्रमणकाल वा अरु कुनै संविधान, कानुन कार्यान्वयनको सवालमा दृढ छु।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्