२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

समाजवादी मोर्चाले तीन प्रदेशमा प्रादेशिक सन्देश सभा गर्ने

मोर्चाले यसअघि गण्डकी, मधेस, लुम्बिनी र कर्णालीमा प्रदेशस्तरीय सभा सम्पन्न गरिसकेको छ।

जसपामा महाधिवेशन प्रतिनिधि बन्न सङगठन र समिति अद्यावधिक हुनुपर्ने

जनता समाजवादी पार्टी, (जसपा) नेपालको महाधिवेशनमा प्रतिनिधि चुन्न र चुनिनका लागि नयाँ विधानबमोजिम सङ्गठन र समितिहरू अद्यावधिक भएको हुनुपर्ने भएको छ।

जसपाले तोक्यो मधेस प्रदेश समितिका जिल्ला इञ्चार्ज र सहइञ्चार्ज

जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेश समितिका आठ जिल्लामा इञ्चार्ज र सहइञ्चार्ज तोकेको छ।

नेकपा एसको सचिवालय बैठक सोमबार बस्ने

समिति बैठकले गरेका निर्णय कार्यान्वयनका सम्बन्धमा छलफल गर्न सोमबार बिहान ८ बजेका लागि बैठक आह्वान गरिएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

जसपाको विस्तारित बैठक बस्दै

जनता समाजवादी पार्टी (जसपा)नेपालले मधेस प्रदेश समितिका आठवटै जिल्लामा आज विस्तारित बैठकको आह्वान गरेको छ।

सरकारले गरेका राम्रा कामको प्रचार गर्ने जिम्मेवारी समाजवादी मोर्चाको हो: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले गरेका राम्रो काम जनतामा स्थापित गराउने जिम्मेवारी समाजवादी मोर्चाको भएको बताएका छन्।

सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रक कार्यालयमा तोडफोड

सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरिएको छ। आज नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले परीक्षा नियन्त्रक र सहपरीक्षा नियन्त्रकको कार्यकक्षमा तोडफोड गरेको हो।

एकीकृत समाजवादीलाई बलियो बनाउन कार्यकर्तालाई अध्यक्ष नेपालको निर्देशन

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।

संसदमा छिर्न लागेको भनेर ममाथि दुष्प्रचार गरियो: महासचिव चन्द

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले आफूलाई संसदमा प्रवेश गर्न लागेको भनेर दुष्प्रचार गरिएको बताएका छन् ।

क्रान्तिका लागि गठन भएको मोर्चाले एकताको परिचय दिन्छः प्रधानमन्त्री दाहाल

मोर्चा गठनमा कुनै पार्टीगत र व्यक्तिगत स्वार्थ नभएको भन्दै उनले सम्पूर्ण वामपन्थी तथा समाजवादी विचारधाराहरूलाई एक ठाउँमा आउन आग्रह गरे।

पोखरामा शुक्रबार मोर्चाको सन्देश सभा, प्रधानमन्त्री सहित शीर्ष नेता आउने

पोखरामा शुक्रबार हुने मोर्चाको सन्देशसभामा भाग लिन शीर्ष नेताहरु पोखरा आउने भएका छन्।समाजवादी मोर्चाको गण्डकी संयोजकमा गायत्री गुरुङ चयन भएकी छन्। समाजवादी मोर्चाले गुरुङको संयोजकत्वमा समाजवादी मोर्चा गण्डकी प्रदेश संयोजन समिति गठन गरेको हो।

प्रदेशस्तरीय समाजवादी मोर्चा घोषणा

चार दलीय समाजवादी मोर्चाले कर्णाली प्रदेशस्तरीय समाजवादी मोर्चाको घोषणा गरेको छ।

जसपा अध्यक्ष यादव साइवर ब्युरोमा

अज्ञात व्यक्तिले अर्को फेसबुक आईडी सञ्चालन गरेर अपरिचित महिलाको अश्लिल फोटोहरू अपलोड गरेर चरित्र हत्या गर्न खोजेको भन्दै साइवर ब्युरोमा उजुरी दर्ता गरिएको हो।

परिवर्तन उल्ट्याउन खोज्नेहरू विरुद्ध समाजवादी मोर्चाको निर्माण: प्रधानमन्त्री

‘गणतन्त्र जनताको हुने हो वा बुर्जवाहरूको, श्रमिक वा पूजीपतीहरूको हुने हो, त्यसैको लागि यो मोर्चा बनेको छ’ दाहालले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्