जसपा नेपालको केन्द्रीय समिति बैठक आजदेखि, यस्ता छन् छलफलका एजेन्डा
साउन ३० गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल हुने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए।
साउन ३० गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल हुने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए।
भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर नेताहरूको योगदान र क्षमताका मूल्याङ्कन गरी दुई सय छ केन्द्रीय सदस्य थप गर्न लागेको हो।
असार १६ देखि २० गतेसम्म काठमाडौंको प्रज्ञा भवनमा भएको महाधिवेशनले अन्तिम दिन नेपाललाई निर्विकल्प नेताका रूपमा अध्यक्ष स्वीकार गरेको हो। यसअघि पनि उनी अध्यक्ष थिए।
नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले समर्थन गर्ने भएको छ।
काठमाडौंमा जारी नेकपा (एकीकृत समाजवादी) को दसौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्त्व चयनका लागि मतदान हुँदैछ।
जारी महाधिवेशन अन्तर्गत आज चार वटा राजनीतिक दस्तावेजमाथि छलफल हुनेछ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही वैशाख २९ गते बस्ने भएको छ।
बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयका बारेमा छलफल हुने बताइएको छ।
नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनको सरकार ढालेर गत फागुन २१ गते नयाँ समीकरण बनाउन जनता समाजवादी पार्टी (जसपा) लेउत्प्रेरकको भूमिका खेलेको थियो।
विदेश भ्रमणमा रहेकै बेला अध्यक्ष उपेन्द्र यादवविरुद्ध विद्रोह गरी नयाँ दल निर्माण गर्न अशोक राईलगायतले पहल गरेका हुन्। गुट, फुट र विभाजन नेपाली राजनीतिको नियमित आकस्मिकता हो।
जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले आफू संस्थापन पक्षमै आवद्ध रहेको प्रष्ट पारेका छन्।
जनता समाजवादी पार्टी (जसपा) फुटेपछि बाँकेका कार्यकर्ताहरु अहिले अलमलमा परेका छन्।
केन्द्रमा पार्टी विभाजन भएपछि मधेश प्रदेशमा त्यसको असर देखिएसँगै आज संसदीय दलको बैठक बस्न लागेको हो।
जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) गठन फेरि विभाजित भएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादव स्वदेशमा नभएका बेला जसपा नेपाल विभाजित भएको हो।
जनता समाजवादी पार्टी फेरि फुटेको छ। २०७७ सालको वैशाखमा तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भई निर्माण भएको जसपा फेरि विभाजित भएको हो।