१५ पुस २०८२ मंगलबार
image/svg+xml

जीवनउपयोगी शिक्षा आवश्यक छः प्रधानसेनापति सिग्देल

सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुरको सोमबार सम्पन्न ४८औँ वार्षिकोत्सवमा उहनले महाविद्यालयले हाँसिल गरेको उल्लेखनीय उपलब्धिको संरक्षण गर्दै गुणस्तरीय शिक्षाका लागि निरन्तर लाग्नुपर्ने बताए।

दलित आयोगको पाँच बर्से नीति योजना तयार

सोही क्रममा उपराष्ट्रपति यादवले दलित समुदायको स्थिति जटिल रहेको औँल्याए। ‘दलितलक्षित सिपमूलक कार्यक्रम गरी प्रभावित दलित बस्तीमा लागु गर्न आयोगले भूमिका खेल्नुपर्ने देखिन्छ। यसका लागि पनि आयोगको भूमिका आवश्यक छ’, उनले भने।

बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन

खालिदा जिया सन् १९९१ देखि १९९६ सम्म र सन् २००१ देखि २००६ सम्म गरी दुई पटक बंगलादेशकी प्रधानमन्त्री रहिन्। उनी पूर्व राष्ट्रपति जियाउर रहमानकी पत्नी थिइन्।

प्रचण्ड-रविलक्षित गोकुलको टिप्पणी : शक्ति केन्द्र एउटै, पात्र मात्र फरक देखिए

नेकपा एमालेका नेता गोकुल बास्कोटाले शक्ति केन्द्रले जहिल्यै पनि नयाँ मिसनका लागि नयाँ पात्र खोज्ने गरेको बताएका छन्।

सूर्य नेपाल गल्फ टुर : राहुलको सुरुआती अग्रता

काठमाडौंको गोकर्ण गल्फ कोर्समा सुरु भएको प्रतियोगितामा सोमबार एमेच्योर गल्फर राहुलले पाँच स्ट्रोकको अग्रतासहित शीर्ष स्थान कायम गरेका हुन्।

पुटिनको आवासमा भएको ड्रोन आक्रमणबारे युक्रेनले के भन्यो?

रूसका विदेशमन्त्री सर्गेई लाभरोभले दाबी गरेका छन् कि युक्रेनले रातको समयमा ९१ वटा लामो दूरीका मानवरहित हवाई यान (यूएभी) प्रयोग गर्दै रूसको नोभगोरोड क्षेत्रमा रहेको पुटिनको सरकारी आवासमा आक्रमण गरेको हो।

राजनीति आकर्षक बन्दै जानु सकारात्मक, तर चुनौतीपूर्ण यात्रा : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीति क्रमशः आकर्षक बन्दै जानु सकारात्मक पक्ष भए पनि यस यात्रामा चुनौतीहरू कम नरहेको बताएका छन्।

एनभिए महिला तथा पुरुष भलिबल : प्रतिभाको पुनरागमनमा न्यु डायमन्ड सेमिफाइनलनजिक

न्यु डायमन्डले तीनै सेटमा आर्मीलाई २५–१७ ले हराउँदै समूहमा दोस्रो जित निकाल्यो। यो खेलमा प्रतिभा नै प्लेअर अफ दी म्याच घोषित भइन्।

धमाधम एकीकृत हुँदै मधेस केन्द्रित दल

भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि मुलुकको राजनीतिलाई फेरि ध्रुवीकरणतर्फ धकेलिदिएको छ।

अन्तत: दलहरू निर्वाचनमा भाग लिन तयार

विघटित संसद्को सबैभन्दा ठुलो दल कांग्रेसले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूची सोमबार निर्वाचन आयोगमा बुझाएको छ। निर्वाचन आयोगले निर्धारण गरेको समयसीमाभित्रै कांग्रेसले बन्दसूची बुझाएको हो।

मेची भन्सार कार्यालय: पाँच महिनामा तीन अर्ब ८० करोड राजस्व सङ्कलन

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले चालु आवको पाँच महिनामा पाँच किसिमका रु सात अर्ब ८४ करोड ४० लाख मूल्यबराबरका ११ हजार २८ किलो लिटर पेट्रोलियम पदार्थ आयात भएको जानकारी दिए।

एमाले यस पटकको चुनाव उच्च मनोबल, धैर्य र सुदृढ संगठनको बलमा लड्छ : रिजाल

मुलुक चुनावमा होमिएको बताउँदै उनले लोकतन्त्रको मैदानमा आफ्ना एजेन्डासहित प्रतिस्पर्धामा उत्रिनु हरेक दलको अधिकार भएको जिकिर गरे।

प्रतिनिधिसभा निर्वाचन: भोजपुरमा मतदाता शिक्षा कार्यक्रम सुरु

नयाँ पुस्तालाई निर्वाचन प्रक्रिया, मताधिकारको महत्व र नागरिक कर्तव्यबारे जानकारी गराउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले यो कार्यक्रम सञ्चालन गरेको हो।

दुई वटा फर्मलाई जरिवाना, १५ लाई निर्देशन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानी ललितपुरका विभिन्न १७ वटा फर्ममा अनुमगन तथा निरीक्षण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्