२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रदेश ६ लाई मन्त्रिपरिषदमा प्रतिनिधित्व गराउन एमालेको माग

नेकपा एमाले प्रदेश नम्बर ६ का नेताले संघीय सरकारमा प्रदेशको प्रतिनिधित्व गराउन माग गरेका छन्। प्रतिनिधिसभामा मुगुबाट निर्वाचित मन्त्रीका आकांक्षी नेता मोहन बाँनियाले पिछडिएको प्रदेश ६ (कर्णाली)बाट मन्त्रिपरिषदमा प्रतिनिधित्व हुनुपर्ने माग गरेका हुन्।

एमाले–माओवादी चैत पहिलो साता एक हुने

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले र माओवादी केन्द्रबीच चैत पहिलो साता औपचारिक रुपमै एकता घोषणा हुने बताएका छन्।

एमाले-माओवादी विधानको पहिलो खाका फागुन २२ भित्र

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टीको अन्तरिम विधान लेखनको तयारी थालेका छन्। आइतबार विधान लेखनको लागि दुवै पार्टीका दस्ताबेज संकलन गर्ने निर्णय गरेका एमाले र माओवादीले फागुन २२ गतेसम्म विधानको मस्यौदा तयार पार्ने भएका छन्।

एमाले–माओवादी दस्ताबेज साटासाट

पार्टी एकीकरण प्रक्रियामा अघि बढेका एमाले र माओवादी केन्द्रबीच पार्टीका राजनीतिक प्रतिवेदन र दस्ताबेज साटासाट भएको छ।

एमाले-माओवादीको संयुक्त दस्तावेज लेखन तयारी सुरु

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्तरुपमा पार्टीको दस्ताबेज तयार पार्न तयारी सुरु गरेका छन्।

एमाले–माओवादी एकता : संघीय ढाँचामा एकीकृत पार्टी

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले संविधान प्रदत्त संघीय संरचनाअनुसार नै पार्टीको सांगठनिक संरचना बनाउने भएका छन्।

एमाले स्थायी कमिटीको बैठक जारी

पार्टीको तर्फबाट सरकारमा पठाइने मन्त्रीहरूको नाम टुंगो लगाउन एमालेको स्थायी कमिटीको बैठक  बसिरहेको छ।

संविधान संशोधनमा एमाले सकारात्मक

सरकारको नेतृत्व गरेको एमाले संविधान संशोधन गर्न सकारात्मक देखिएको छ।  संघीय समाजवादी फोरम, नेपालका नेतासँग बुधबार भएको वार्तामा एमाले संविधान संशोधनप्रति सकारात्मक देखिएको हो ।

एमाले–माओवादी एकता

लामो संघर्षपछि देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ । त्यसको कार्यान्वयनका क्रममा स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचनसमेत सम्पन्न भएको छ । वि.सं. १९९७ सालको सहिद काण्डदेखि निर्दलीय पञ्चायतकाल हुँदै निरङ्कुश राजतन्त्र अन्त्यसम्मका लागि भएका जनयुद्ध र जनआन्दोलनको समयमा भएको हजारौं वीर वीरङ्गनाको बलिदानले संघीय लोकतान्त्रिक गणतन्त्र सफल भएको हो।

यी हुन् एमाले माओवादी एकताका प्रारम्भिक आधार (भिडियो)

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकता गर्न सहमत भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई पार्टीका शीर्ष नेताको बैठकले एकीकृत पार्टी निर्माणको लागि सात बुँदे सहमति गरे। एमाले र माओवादी नेताहरुले पार्टी एकताको प्रारम्भिक आधार भन्दै सात बुँदे सहमति समेत गरेका छन्। पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने, पार्टीको मार्ग निर्देशक सिद्धान्त मार्क्सवाद-लेनिनवाद रहेने सहमति भएको छ। सहमति पछि माओवादी नेता नारायणकाजी श्रेष्ठेले पत्रकारहरुसँग कुराकानी गर्दै सहमति सुनाए।

पार्टी एकताको लागि एमाले र माओवादीबीच ७ बुँदे सहमति (सहमति पत्र सहित)

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकता गर्न सहमत भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई पार्टीका शीर्ष नेताको बैठकले एकीकृत पार्टी निर्माण गर्ने सहमति गरेका हुन्।

एमाले-माओवादीको बालुवाटार बैठकमा उपेन्द्र यादव सुटुक्क प्रवेश

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर बाहिरिएका छन्। नेकपा एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक सुरु भएलगत्तै सुटुक्क बालुवाटार प्रवेश गरेका यादव साढे ९ बजेतिर बाहिरिएको स्रोतले बतायो।

एमाले–माओवादी एकता प्रक्रिया लम्बिँदै

नयाँ सरकार गठनअघि नै पार्टी एकीकरण गर्ने घोषणा गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एकताको खाका निर्माणमै ढिलाइ गर्दा पार्टी एकीकरणमा ढिलाइ भएको छ । माओवादी केन्द्रको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनिसके पनि नयाँ पार्टीको मार्ग निर्देशक सिद्धान्तमा सहमति जुट्न नसक्दा एकता प्रक्रिया लम्बिने संकेत देखिएको छ ।

प्रदेश नम्बर ७ : एमाले संसदीय दलको नेतामा बाजुराका शाह निर्वाचित

नेकपा एमालेले प्रदेश नम्बर ७ को संसदीय दलको नेतामा प्रकाश शाहलाई चयन गरेको छ । शनिबार (आज) बसेको संसदीय समिति प्रदेश नं. ७ को बैठकले बाजुराबाट प्रत्यक्षतर्फ निर्वाचित सांसद शाहलाई दलको नेतामा निर्विरोध चयन गरेको हो।

प्रदेश २ को एमाले संसदीय दलको नेतामा मण्डल निर्वाचित

प्रदेश नम्बर २ को लागि नेकपा ९एमाले०को संसदीय दलको नेतामा सत्यनारायण मण्डल निर्वाचित भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्