२० आश्विन २०८१ आइतबार
image/svg+xml

अफगानिस्तानकाे विषयलाई लिएर ट्रम्पद्वारा बाइडेनको राजीनामा माग

स्रोतका अनुसार अव तालिबान लडाकूहरुकोतर्फबाट अली अहमद जलाली देशको अन्तरिम राष्ट्रपति बन्ने छन्। तालिवान लडाकूहरुले १० दिनको अवधिमा अफगानिस्तानका प्रमुख शहरहरू नियन्त्रणमा लिएका छन्। उनीहरुले नयाँ सरकार गठनका लागि आन्तरिक गृहकार्य गरिरहेको जनाइएको छ।

अफगानिस्तानको विमानस्थलमा अमेरिकाले चलायो गोली, व्यावसायिक उडान स्थगित

सर्वसाधारण जहाज चढ्न भिडभाड भइरहेका बेला गोली चलाएको बताइएको छ। फायरिङ भीड तितरबितर गर्नमात्रै केन्द्रित रहेको समाचारमा जनाइएको छ।

अमेरिकामा भेटिएको भनिएको मूर्ति नेपाल फर्काउन पहल सुरु

अंशुबर्माकालीन पार्वतीको मूर्ति अमेरिकामा फेला परेको समाचारपछि भक्तपुर नगरपालिकाले त्यसलाई फर्काउन पहल थालेको छ। भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढीस्थित एउटा मन्दिरमा रहेको मूर्ति नेपाल फर्काउन भक्तपुर नपाले सरोकारवाला निकायमा पत्राचार गरी पहल सुरु गरेको जनाएको छ।

अमेरिकाले दिएको खोप नेपाल आइपुग्यो, प्रधानमन्त्रीलाई हस्तान्तरण

अमेरिकाले जोनसन एण्ड जोनसन कम्पनीले उत्पादन गरेको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाललाई उपलब्ध गराएको हो।यो खोप एक डोज मात्रा लगाए पुग्ने खोप हो।

ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ। ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि उपाधि जितेको हो।

अमेरिकाबाट खोप सोमबार काठमाडाैं आइपुग्ने

अमेरिकाले कोभ्याक्सअन्र्गत अनुदान स्वरूप नेपालका लागि दिने १५ लाख डोज खोप सोमबार काठमाडौं आइपुग्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्रीका सल्लाहाकार राजन भट्टराईले ट्विट गर्दै सोमबार आइपुग्ने कुराको जानकारी गराएका हुन्। उनले खोप कोभ्याक्समार्फत अनुदानमा दिइने खोप अमेरिकाले पठाउन लागेको ट्विटमा उल्लेख गरेका छन्।

नेपाल र अमेरिकाबीच नागरिकस्तरको सम्बन्ध अझै गाढा छ: राजदूत खतिवडा

शनिबार न्यूयोर्कमा आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएन) राष्ट्रिय समन्वय समितिको दशौँ वार्षिक साधारणसभा तथा पदस्थापन समारोहमा राजदूत खतिवडाले अमेरिका र नेपालबीच राजनीतिक र कूटनीतिक तवरको भन्दा पनि नागरिकस्तरको सम्बन्धसमेत सुदृढ रहेको स्मरण गर्दै नेपाली मूलका अमेरिकी नागरिकलाई त्यसमा थप योगदान गर्न अपिल गरे।

युवा बैंकर प्रवेश रिजालले पाए प्रतिष्ठित जीसीआइएफ पुरस्कार

हाल अमेरिकामा कार्यरत उनले मंगलबार संयुक्त राज्य अमेरिकाको लास भेगास शहरमा आयोजित समारोहमा सो पुरस्कार पाएका हुन्।

कोपा अमेरिका: अर्जेन्टिना र चिली क्वार्टरफाइनलमा

न्यून गोल भएका खेलमा अर्जेन्टिना र चिलीले सोमबार समूह ‘ए’ को शीर्ष दुईमा रहँदै कोपा अमेरिकाको क्वार्टरफाइनलमा स्थान बनाएसँगै उक्त समूहबाट अब दुई टोलीको मात्र नकआउट चरणका लागि ढोका खुला हुनेछ।

कोपा अमेरिकाः इक्वेडरसँग भेनेजुएलाको बराबरी

रोनाल्ड हर्नान्डेजले इन्जुरी समयमा गोल गरेपछि भेनेजुएलाले सोमबार कोपा अमेरिकामा इक्वेडरसँग २–२ गोलको बराबरी गर्दै एक अंक निकाल्न सफल भएको छ।

कोपा अमेरिकाः अर्जेन्टिनाको पहिलो जित

गुइडो रोड्रिग्वेजको निर्णायक गोलमा अर्जेन्टिनाले छिमेकी प्रतिद्वन्द्वी उरुग्वेलाई हराउँदौ कोपा अमेरिकामा पहिलो जित निकालेको छ।

कोपा अमेरिका: ब्राजिलको जित

स्टार स्ट्राइकर नेइमारको उत्कृष्ट खेलको मद्दतमा आयोजनाको जिम्मा दिइएको देश ब्राजिलले भेनेजुएलामाथि आइतबार ३–० को जित निकाल्दै कोपामा सुखद सुरुआत गरेको छ।

कटुञ्जेको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई उनीहरुले दुई थान बेड, अक्सिजन कन्सन्ेट्रटर एक थान, अक्सिजन सिलिण्डर दुई थान सहयोग गरेका हुन्।

अमेरिकामा सिटी काउन्सिलमा नेपाली टिका पौडेल विजयी

नेपालीहरुको बसोवास रहेको सो सिटीमा शनिबार राति सम्पन्न मतगणनामा पौडेलले प्रतिद्वन्द्वी एरिक बन्सलाई हराउँदै दुई वर्षका लागि सिटीको मेम्बरमा निर्वाचिच भएका हुन्।

कोपा अमेरिका स्थगित

कोरोना भाइरसको बढ्दो संक्रमण दरलाई कारण बनाउँदै दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) ले आइतबार कोपा अमेरिका स्थगित भएको घोषणा गरेको हो। दक्षिण अमेरिकाको फुटबल संघले कोरोना भाइरसको विषम परिस्थितिलाई मध्यनजर गर्दैै प्रतियोगिता स्थगित गर्ने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्