१४ आश्विन २०८१ सोमबार
image/svg+xml

बाँके ३ ‘ख’ मा वाम गठबन्धनका गौतम विजयी

बाँकेको प्रदेश सभा–३ ‘ख’ मा नेकपा एमालेका बाबुराम गौतम विजयी भएका छन् । नेपाली काँग्रेसका लक्ष्मीनारायण शाहलाई पराजित गरी गौतम विजयी भएका हुन् ।

बाँके प्रदेश सभा सदस्यमा हमाल, केसी र खरेल निर्वाचित

बाँकेको तीन वटा प्रदेश सभाको मत परिणाम सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार बेलुका सम्म सार्वजनिक गरेको मत गणनाको परिणाम अनुसार प्रदेश सभा–१ ‘क’ र प्रदेश सभा–३ क मा नेकपा माओबादी र प्रदेश सभा–२ ‘ख’ मा नेपाली काँग्रेस विजयी भएको हो ।

बाँके प्रदेशसभा २ मा सुरेन्द्र हमाल विजयी

बाँके क्षेत्र नम्बर २ को  प्रदेशसभा २मा नेपाली काँग्रेसका सुरेन्द्र कुमार हमाल विजयी भएका छन्। लोकतान्त्रिक गठबन्धनका उनले ९२११ मतसहित विजय हासिल गरेका हुन्।

बाँकेमा चुनावी सरगर्मी तीव्र, १ र २ क्षेत्रमा दुईपक्षीय र ३ मा त्रिपक्षीय प्रतिस्पर्धा

पश्चिम नेपालको प्रमुख केन्द्रका रुपमा रहेको बाँके जिल्लामा चुनावी सरगर्मी तीव्र छ। जिल्लाको निर्वाचन क्षेत्र नं १ र २ मा दुईपक्षीय र ३ मा त्रिपक्षीय प्रतिस्पर्धा देखिन्छ। निर्वाचन क्षेत्र नं १ र ३ को तुलनामा नेपालगञ्ज उपमहानगरपालिका समेत रहेको क्षेत्र नं २ लाई भने बढी चासोका साथ हेरिएको छ।

प्रदेश–५ बाँके : अस्थिर मतदाता, अस्थिर परिणाम

बाँके ‘अस्थिर’ मतदाताको बाहुल्य भएको जिल्ला हो । त्यसैले यो कुनै राजनीतिक दलको ‘किल्ला’ रहेन। २०४८ यताका पाँचवटा निर्वाचनमा कांग्रेस, एमाले, राप्रपा, माओवादी र मधेसवादी दलले परिणाम बाँडे।

बाँकेको लौकी खोलामा बस खस्यो, दुईको मृत्यु

दाङ र बाँकेको सीमानामा पर्ने लौकी खोलामा रात्री बस खस्दा दुई जनाको मृत्यु भएको छ। अन्य १२ घाइते भएका छन्। काठमाडौँबाट धनगढी जाँदै गरेको ना४ख ८२५५ नम्बरके बस मंगलवार बिहान बाँकेको राप्ती सोनारी गाउँपालिकास्थित लौकी खोलामा खसेको हो ।

सामान खरिद गर्दा बाँकेको जानकी गाउँपालिकामा आर्थिक अनियमितता

बाँकेको जानकी गाउँपालिकाभित्र व्यापक रुपमा आर्थिक अनियमितता भएको तथ्य बाहिर आएको छ। स्थानीय तहको चुनाव अघि गाउँपालिकाको कार्यालय व्यवस्थापनका लागी सरकारले एक करोड बजेट पठाएको थियो।

बाँकेमा बाढी पीडितको बिचल्ली, अवरुद्ध राजमार्ग अझै खुलेन

वर्षा नरोकिँदा बाँकेका विभिन्न ठाउँ थप डुबानमा परेका छन्। शुक्रबार राति परेको वर्षापछि आएको बाढीले पुर्‍याएको क्षति संकलन गर्न नपाउँदै शनिबार रातिदेखि परेको वर्षाले थप डुबान गरेको छ। राप्ती नदी र विभिन्न खोलामा आएको बाढीले बाँकेका अधिकांश गाउँ डुबानमा छन्।

बाँकेमा बाढीको वितण्डा, एकै घरका ३ बालिका पुरिए

अविरल वर्षापछि आएको बाढीले बाँकेमा वितण्डा मच्चाएको छ। शुक्रबार रातिदेखि शनिबार बिहानसम्म परेको वर्षाका कारण घर भत्किँदा बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्वर ४ बैजापुर (लालपुर) निवासी कमल थारुका ३ छोरी पुरिएका छन्।

बाँकेमा कांग्रेस उम्मेदवारको टुंगो

लामो समयको प्रतीक्षापछि नेपाली कांग्रेसले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि बाँकेमा उम्मेदवार टुंगो लगाएको छ। सो पार्टीले नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदमा डाक्टर सुरेशकुमार कनोडिया, उपमेयरमा उमा थापामगर, कोहलपुर नगरपालिकाको मेयर र उपमेयरमा भानुभक्त भट्टराई र सन्जुकुमारी थारूलाई उम्मेदवार तय गरेको छ।

बाँकेका स्थानीय तहमा कांग्रेस उम्मेदवारको टुंगो, नेपालगञ्जको मेयर उम्मेदवारमा कनोडिया

लामो समयको प्रतिक्षापछि नेपाली कांग्रेसले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागी उम्मेदवारको टुंगो लगाएको छ ।

हतियार बुझाउन जिप्रका बाँकेको आग्रह

जिल्ला प्रशासन कार्यालय बाँकेले आफूहरुसँग भएका सम्पूर्ण हातहतियार यही चैत २४ गतेभित्र बुझाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

बाँकेमा ब्युँझियो वाइसिएल

‘अर्धशैन्य गतिविधी’ सञ्चालन गरेको आरोपमा चौतर्फी दवाव बढेपछि अस्तित्वमा नरहेको माओवादी निकट योङ कम्यूनिष्ट लिग (वाइसिएल) ले झण्डै एक दशकपछि बाँकेमा आफ्नो सक्रियता पुनः बढाएको छ ।

बाँके निकुञ्जमा बाघ गणना सुरु

बाघ अनुगमनका लागि बाँके राष्ट्रिय निकुञ्जले मंगलबारदेखि क्यामेरा ट्रयापिङ सुरु गरेको छ। प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले क्यामेरा ट्रिप विधिको प्रयोग गरी मंगलबारदेखि बाघ गणना सुरु भएको घोषणा गरे। बाँके राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दीया संरक्षण कार्यक्रमबाट काम सुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्