भारत जाँदै गर्दा पूर्व राजाले भने : पात झर्छ तर जरा सँधै रहिरहन्छ
पूर्वराजा ज्ञानेन्द्र शाह भारत प्रस्थान गरेका छन्। उनी आज ४ बजे भारतको उडिसा तर्फ प्रस्थान गरेका हुन्। दुई साता लामो भारत भ्रमणलाई उनले धार्मिक यात्रा भनेका छन्। उनी कोलकाता हुँदै भुवनेश्वर जाने कार्यक्रम रहेको शाहको सचिवालयले जनाएको छ।