६ आश्विन २०८१ आइतबार
image/svg+xml

गृहमन्त्रीका छ महिनाः नीतिगत सुधारदेखि प्रहरीको मनोबल उच्च पार्नेसम्मका कार्य

सार्वजनिक गरेकाे ७१ बुँदे विवरणमा संस्थागत नीतिगत तथा कार्यविधि, प्रहरी प्रशासन, अध्यागमन तथा सीमा प्रशासन, विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, कारागार व्यवस्थापन, सुरक्षा व्यवस्थापनमा गरिएको सुधार तथा लागुऔषध नियन्त्रणका लागि मन्त्रालयबाट भएका प्रगति समावेश गरिएको छ।

गृहमन्त्री खाँणद्वारा २० जिल्लाका प्रजिअलाई टेलिफोन

गरिब एवं अशक्तलाई तराईमा शीतलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा तथा दाउरा वितरणका लागि सरकारले गरेको निर्णय कार्यान्वयन र कोभिड–१९ सङ्क्रमण अवस्थालगायत विषयमा २० जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेका छन्।

नेपाली परम्परागत गहनालाई अन्तर्राष्ट्रिय बजारमा लग्न जरुरीः गृहमन्त्री खाँण

उनले उद्योगी, व्यवसायीहरुको सुरक्षा गर्ने दायित्व सरकारको भएको उल्लेख गर्दै गृह मन्त्रालय मातहतका निकायहरुले उद्योगी, व्यवसायीहरुको सुरक्षामा काम गर्ने पनि बताए।

एमसिसी सहमतिबाटै पास हुन्छः गृहमन्त्री

‘यो ऋण होइन अनुदान हो। अनुदानलाई नेपालीले सदुपयोग गर्नुपर्छ,’ खाँणले थप प्रष्टयाए। सरकारले नै प्रस्ताव गरेको परियोजना भएकै कारण नेपालीले सदुपयोग गर्नुपर्ने उनले दोहोर्‍याए।

देश चलाउन, बनाउन र जोगाउन काँग्रेसले मात्रै सक्छः गृहमन्त्री खाँण

लोकतान्त्रिक मूल्य र मान्यताविरुद्ध गएर काँगेसले कसैसँग घुँडा नटेकेको र अरुलाई पनि घुँडा नटेकाउने उनको भनाइ छ।

लोकतन्त्रको रक्षा काँग्रेसले मात्रै गर्न सक्छः गृहमन्त्री खाँण

गृहमन्त्री खाँणले देशभित्र र बाहिरका अलोकतान्त्रिक शक्तिहरुले पटकपटक प्रहार गरिरहँदा पनि पार्टीलाई एकताबद्द कायम राख्नु नै काँग्रेस नेतृत्वको ठूलो उपलब्धि भएको दाबी गरे।

लोकतन्त्र सुदृढ बनाउन कांग्रेस बलियो हुनुपर्छ: गृहमन्त्री खाण

कांग्रेसको रुपन्देही जिल्ला सभापतिमा रामकृष्ण खाण सर्वसम्मत चयन भएपछि शनिबार घोषणासभामा बोल्दै उनले कांग्रेस बलियो भयो भने मात्र संविधान कार्यान्वयन सफल हुने र विधिको शासन अवलम्बन हुने धारणा व्यक्त गरे।

नेपाली काँग्रेस महाधिवेशनः रुपन्देहीमा संस्थापन कमजोर

यो क्षेत्र प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति समेत रहेका काँग्रेस नेता भरत शाहको पकड क्षेत्र हो।

आन्दोलनरत कानून व्यवसायीहरुले मागे गृहमन्त्रीको राजीनामा

उनिहरुले प्रदर्शनमा गृहमन्त्री, प्रधानन्यायाधीश, अदालत प्रशासन र प्रहरीविरुद्ध नाराबाजी गरेका हुन्।

हतियार नबुझाएकालाई बुझाएर राजनीतिको मुलधारमा आउन गृहमन्त्रीको आग्रह

हिंसाको राजनीतिले निकास नदिने भन्दै गृहमन्त्री खाँणले सबै दल तथा शक्तिहरुलाइ राजनीति मुलधारमा आउन आग्रह गरेका हुन्।

शक्ति संघर्षको चेपुवामा प्रहरी संगठन

कात्तिक १० मा गृहमन्त्री बालकृष्ण खाँणको चाहनामा भएको निर्णय तत्कालै प्रधानमन्त्री शेरबहादुर देउवाले बदर गरिदिए। रातारात एसएसपीको सरुवा रोकियो।

उद्योग व्यवसाय सञ्चालनमा अवरोध होइन सहयोग गर्नुपर्दछ: गृहमन्त्री

मंगलवार जनकपुर उद्योग वाणिज्य संघको ज्ञापन पत्र बुझ्दै मन्त्री खाँणले कारोनाको कारणले अर्थतन्त्र शिथिल भइरहेको उल्लेख गर्दै उद्योग व्यवसायका लागि सहज वातावरण बनाउन प्रदेश नम्बर २ को सुरक्षा निकायलाई निर्देशन दिएका हुन्।

चौधौँ महाधिवेशनमा देउवालाई नै कांग्रेसको सभापति बनाउनुपर्छः गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई नै पार्टीको सभापति बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।

सरकार न्यायालयभित्रको विवाद समाधान होस् भन्ने पक्षमा छः गृहमन्त्री खाँण

गृहमन्त्री खाँणले न्यायपालिकाभित्र देखिएका समस्या संवेदनशील र गम्भिर रहेको उल्लेख गर्दै सरकार सो समस्या छिटो समाधान होस् भन्ने पक्षमा रहेको प्रष्टयाएका हुन्।

डडेलधुरा, बैतडी र बझाङलाई विपदग्रस्त क्षेत्र घोषणा गर्नेः खाँण

कार्यवाहक प्रधानमन्त्री खाँणले बाढीपहिरोले भत्काएको सडक, सिँचाईलगायतका पूर्वाधार निर्माणको कामलाई पनि तत्काल अघि बढाउने प्रतिवद्धता व्यक्त गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्