२२ असार २०८१ शनिबार
image/svg+xml

टाइगर प्यालेसले तिर्‍यो ५४ करोड राजस्व

प्रत्यक्ष वैदेशिक लगानी रहेको भैरहवाको पाँचतारे होटल टाइगर प्यालेस किनेका गैरआवासीय नेपालीहरूले सरकारलाई करिब ५४ करोड रूपैयाँ राजस्व बुझाएका छन्।

टाइगर प्यालेसभित्र २३ कट्ठा जग्गा सरकारी

रूपन्देहीको टाइगर प्यालेस होटलको भौतिक संरचना बनेको करिब २३ कट्ठा जग्गा सार्वजनिक भएको अदालतले ठहर गरेको छ।

टाइगर प्यालेस रिसोर्ट किनबेच शंकास्पद

लामो समयदेखि विवादमा रहेको ‘टाइगर प्यालेस रिसोर्ट’ खरिदविक्री शंकास्पद देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेको छ। रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित पाँचतारे रिसोर्ट टाइगर प्यालेस रिसोर्ट हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकले सञ्चालन गर्नेगरी सेयर विक्रीवितरण भएको र त्यसमा लगानी गरिएको रकम अवैध रहेको भन्दै विभागले अनुसन्धान थालेको हो।

५ अर्बको टाइगर प्यालेस रिसोर्ट एनआरएनद्वारा खरिद

प्रत्यक्ष वैदेशिक लगानी रहेको तर बन्द हुने अवस्थामा पुगेको भैरहवास्थित पाँच तारे टाइगर प्यालेस रिसोर्ट गैरआवासीय नेपालीले खरिद गरेर सञ्चालनमा ल्याएका छन्।

टाइगर प्यालेस होटलले सार्वजनिक जग्गा हडपेको पुष्टि

सार्वजनिक जग्गा मिचेर होटलका संरचना निर्माण गरेपछि २०७६ सालमै टाइगर बिरुद्ध अदालतमा मुद्दा परेको थियो।

टाइगर प्यालेस होटल फेरि विवादमा

सरकारी जग्गा हडपेको आरोप लागेको भैरहवाको टाइगर प्यालेस होटल फेरि विवादमा तानिएको छ। यस होटलमा सिल्भर हेरिटेज ग्रुपको लगानी रहेको छ।

अदालतको आदेश लत्याउँदै टाइगर प्यालेस

सम्पत्ति रोक्कासम्बन्धी आदेशलाई पटकपटक नमानेर होटल बिक्रीका लागि बैनाबट्टा गरेपछि होटलविरुद्ध गत साउन २८ मा जिल्ला अदालत रूपन्देहीमा अदालतको अपहेलनामा मुद्दा परेको थियो। सो मुद्दामा अदालतले अदालतको अपहेलना भएको ठहर गर्दै ३ हजार जरिवाना आदेश गरेको थियो। तर सरकारी सम्पत्ति मिचेर संरचना खडा गरेको होटल टाइगर प्यालेस जिल्ला अदालतको सो आदेशविरुद्ध सर्वोच्च अदालत गएको छ।

टाइगर प्यालेस रिसोर्टद्वारा बैंक कर्जा दुरूपयोग

रूपन्देहीको कोटिहवामा सञ्चालित टाइगर प्यालेस रिसोर्टले बैंक कर्जा दुरूपयोग गरेको सोही रिसोर्टमा कार्यरत एक कर्मचारीले आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्