१० कार्तिक २०८३ मंगलबार
image/svg+xml

एनपीएलः कर्णालीले दियो जनकपुरलाई १३३ रनको मध्यम लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जनकपुर बोल्स् सामु १३३ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

उखुको मूल्य तोक्न सरकारको ढिलाइ, कौडीको भाउमा बेच्न बाध्य किसान

सरकारले उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा उखु किसान मारमा परेका छन्।

नाइजेरियामा हिं’सात्मक आक्रमणमा ६२ जनाको मृ’त्यु

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु भएको छ।

प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

उनको राजीनामा कात्तिक १६ गतेदेखि लागू हुने गरी स्वीकृत भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

बुलेटिन जारी गर्दै विभागले भन्यो : पदयात्रामा ननिस्कनू, बिहीबारअघि नै कृषि कार्य सकाउनू

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नेब’ को प्रभावका कारण बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ।

जेटवोट दुर्घटना छानविनका लागि समिति गठन, प्रतिवेदन बुझाउन सात दिनको समयसीमा

मंगलबारको मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव आशमान तामाङको अध्यक्षतामा छानविन समिति गठन गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता गोम्बु शेर्पाले जानकारी दिए ।

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल!

सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको पहिलो खेलमा शेर मल्ल चाँदीको बल प्राप्त गर्ने पहिलो खेलाडी बनेका छन्।

सुडानमा ड्रोन हमलामा २१ जनाको मृ’त्यु, ४० घाइते

सुडानको पश्चिमी डार्फर क्षेत्रस्थित न्यालाको बजारमा भएको ड्रोन हमलामा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन्।

राहुल यादव चम्किँदा कर्णाली याक्स दबाबमा, ८ ओभरमा ३ विकेट गुमाएर ५२ रन

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरमा जारी तेस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको कर्णाली याक्सले ८.१ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ५२ रन बनाएको छ।

आनी छोइङको नियुक्तिमाथि कांग्रेसको प्रश्न, सरकारको रबैयाको समर्थन गर्न सकिँदैन

लुम्बिनी विकास कोषजस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वको संस्थाको नेतृत्व चयन गर्दा लोकप्रियतालाई मात्र आधार बनाउन नहुने भन्दै उनले नियुक्तिको औचित्यमाथि प्रश्न उठाएका हुन्।

बिक्री नहुँदा गोदाममै थन्कियो मुस्ताङको स्याउ

पूर्वमा बेनी–जोमसोम सडकमार्ग अवरुद्ध भएपछि समय सीमाभित्र स्याउ बजार पठाउन नसकेका कारण सोचेअनुसार स्याउ बिक्री हुन नसकेको हो।

सुनकोसी सुमो जीप दुर्घटना: बेपत्ता तीनमध्ये दुई यात्रुको श’व फेला

दसैं मनाउन काठमाडौंबाट घर फर्कने क्रममा सिन्धुलीको सुनकोसी नदीमा सुमो जीप खस्दा बेपत्ता भएका तीन जनामध्ये दुई यात्रुको शव एक सातापछि फेला परेको छ।

जलवायु लक्ष्यअनुसार उत्सर्जन कटौती अपर्याप्त हुने

तापक्रम वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित राख्न भने सन् २०१९ को तुलनामा उत्सर्जन ६० प्रतिशत घटाउन आवश्यक छ।

समय मिलाएर एनपीएल हेर्न जानेबारे विचार गर्छु: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समय र अनुकूलता मिलेको अवस्थामा नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न रंगशाला जानेबारे विचार गर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्