८ आश्विन २०८१ मंगलबार
image/svg+xml

राजस्व अनुसन्धान कार्यालय पथलैयाको कागजपत्र अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा मंगलबार छापा मारेर बजार पठाउन लागेको चिनी र त्यस सम्बन्धी कागजपत्र नियन्यत्रणमा लिएको छ।

विद्युतीय गाडीमा थप कर, मदिरा र चुरोटलाई उन्मुक्ति

सरकारले विद्युतीय सवारीसाधन, पेट्रोलियम पदार्थ, मलखादलगायतमा राजस्व दर बढाउन चासो देखाएको छ। अर्कोतिर चकलेट र कोक मिसिएका खाद्यपदार्थमा भने उल्टै राजस्व घटाउने काम भएको छ।

लक्ष्य बिर्सिदै भैरहवा भन्सार

मुलुककै दोस्रो ठूलो र प्रदेश ५ को पहिलो भन्सार नाकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयले फागुन महिनामा पनि लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेको छैन।

रसुवा भन्सारले फागुनमा २.५ प्रतिशत राजस्व उठायाे

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण रसुवागढी नाका बन्द भएपछि राजस्व संकलन प्रभावित भएको छ।

राजस्व सुधार कार्य योजना

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले राजस्व सुधार कार्य योजना तयार पारेको छ। कर संकलनलाई व्यवस्थित र प्रभावकारी बनाउँदै आन्तरिक स्रोत बलियो बनाउनका लागि गाउँपालिकाले तीन महिना लगाएर राजस्व सुधार कार्य योजना तयार पारेको हो।

गाउँपालिकाले बनायो राजस्व सुधार कार्य योजना

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले राजस्व सुधार कार्य योजना तयार पारेको छ। कर संकलनलाई व्यवस्थित र प्रभावकारी बनाउँदै आन्तरिक श्रोत मजवुत बनाउनका लागि गाउँपालिकाले तीन महिना लगाएर राजस्व सुधार कार्य योजना तयार पारेको हो।

भन्सार राजस्व लक्ष्यभन्दा ३२ प्रतिशत कम

राजस्व असुलीको भारको हिसाबले मुलुकको प्रमुख भन्सार रहेको वीरगन्ज भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व असुली गर्न सकेको छैन।

भ्याट छलीको आरोपमा तीन कम्पनीमा छापा

राजस्व विभागले सांग्रिला माइक्रोसिस्टम प्रालि, सांग्रिला इन्फरम्याटिक्स प्रालि र जिओसफ्ट टेक्नोलोजी प्रालिमा छापा मारेको छ।

रसुवा भन्सारको राजस्व ३६ प्रतिशत बढी

रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०७६/७७ को माघ महिनामा लक्ष्यभन्दा ३६ प्रतिशत बढी राजस्व संकलन गरेको छ।

अर्थसचिवमा ढुंगाना

सरकारले राजस्व सचिव शिशिरकुमार ढुंगानालाई अर्थसचिव बनाएको छ। ढुंगानाले बिहीबार अर्थ सचिवको जिम्मेवारी सम्हालेका छन्।

विद्युतीय माध्यमबाट भुक्तानी गर्दा करको १० प्रतिशत रकम फिर्ता

आन्तरिक राजस्व विभागले विद्युतिय माध्यमबाट भुक्तानी गर्दा उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम बैंक खातामा फिर्ता गर्ने व्यवस्थाको सुरुवात गरेको छ।

अर्बौं रुपैयाँको हुन्डी कारोबार

सरकारले औपचारिक च्यानल (बैंकिङ च्यानल)बाट रेमिटेन्स ल्याउन प्रोत्साहन गरे पनि अझै हुन्डीमार्फत रकम आइरहेको छ। राजस्व अनुसन्धान विभागको अनुसन्धानले हुन्डी कारोबार भइरहेको फेला पारेको हो।

व्यवसायीलाई पढाउँदै राजस्वका कर्मचारी

राजस्व अनुसन्धान कार्यालय पथलैया र उद्योग वाणिज्य संघ हरिवनको आयोजनामा आइतबार हरिवनमा ‘भेइकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम’ (भिसिटिएस) सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ।

साढे २७ अर्ब रुपैयाँ राजस्व संकलन

रसुवा भन्सार कार्यालयले साढे चार वर्षमा साढे २७ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। साढे चार वर्ष अघिदेखि नाकामा नियमित कारोबार सुरु भएको थियो।

टेन्डरमा पाँच कम्पनी भिड्दै

वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह सञ्चालनका लागि भएको टेन्डरमा पाँचवटा कम्पनीले प्रतिस्पर्धा गरिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्