१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

महिन्द्राको ट्रियो झोर डिभी बजारमा

अग्नि ग्रुपको सहायक कम्पनी अग्नि इनर्जीले नेपाल इभी इन्टरनेसनल सोमा महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ‘ट्रियो झोर डिभी बजारमा ल्याएको छ।

अग्नि ग्रुपद्वारा विद्युतीय सवारी साधन सार्वजनिक

अग्नि ग्रुपद्वारा नाडा विद्युतीय सवारी साधन अटो एक्सपोेमा महिन्द्राको नयाँ विद्युतीय सवारी साधन सार्वजनिक गरेको छ ।

कुरिनटारमा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम स्थापना

अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठका अनुसार कम्पनी उपभोक्ताको आवश्यकताअनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रीत रहेको छ। सबै महिन्द्रा बिक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि पनि पाइरहेको छ।

नजावाफोर्टी–टु स्पोर्ट्स स्ट्राईप सार्वजनिक

अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले अलस्टार ब्ल्याक, ओरियन रेड र सिरियस ह्वाइटमा उपलब्ध स्टाइलिङ र प्राविधिक पक्षमा विशिष्ट मानिने जावा ४२ स्पोर्ट्स स्ट्राईप सार्वजनिक गरेको छ।

अग्नि समूह ३१ वर्षमा

अग्नि ग्रुपले ३० वर्ष पूरा गरेको छ। वार्षिकोत्सवको अवसरमा यस वर्ष एसइई उत्तीर्ण गरेका ३० जना विद्यार्थीलाई उदय छात्रवृत्ति पुरस्कार हस्तान्तरण गरेको ग्रुपको विज्ञप्तिमा उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्