२३ आश्विन २०८१ बुधबार
image/svg+xml

टेलिकमको रिङव्याक टोनमा कोरोना सन्देश

नेपाल टेलिकमले कोभिड–१९ को संक्रमणको सतर्कताका लागि रिंगब्याक टोनमा कोरोना सन्देश दिन थालेको छ।

कोरोना भाइरसप्रति सावधानी अपनाउन नेकपाको अपिल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट सावधानी अपनाउन सरकारलाई आग्रह गरेको छ।

भेनिसको नहरमा डल्फिन वर्षाैंपछि देखिए

कोरोना भाइरस (कोभिड–१९) को प्रकोपले ‘लकडाउन’ भएपछि शान्त भएको इटालीको भेनिस सहरको नहरमा डल्फिन वर्षाैंपछि देखिएका छन्।

विश्वविद्यालयका सबै परीक्षा रोक्ने सरकारको निर्णय

सरकारले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। नेकपा सचिवालय बैठकमा समन्वय समतिका संयोजक समेत रहेका ईश्वर पोखरेलले अहिलेको अवस्थामा सञ्चालन गर्दा जोखिम बढ्न सक्ने भन्दै परीक्षा स्थगित गर्न निर्देशन दिएको बताए।

शुक्रबारदेखि विदेशी पर्यटकलाई नेपाल आगमनमा रोक

सरकारले कोरोना भाइरस (कोभिड–१९) प्रभावित मुलुकबाट आएका पर्यटकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वको संयोजकत्वमा रहेको कोभिड–१९ जोखिम नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समन्वय समितिले बुधबार मार्च २० को मध्य रातिदेखि लागू हुने गरी अप्रिल १५ सम्म आवगमनमा रोक लगाउने निर्णय गरेको हो।

बाबुराम भट्टराईले ट्विटरमा नाम राखे 'नियमित हात धोऔं'

समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आफ्नो ट्विटरको नाम 'नियमित हात धोऔं' राखेका छन्।

सरकारले भन्यो : घरबाहिर ननिस्कनु, २५ जना भन्दा बढी भेला नहुनु

सरकारले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला नहुन सबैलाई आव्हन गरेको छ।

कोभिड–१९ का लागि दुई सय ३५ आइसियू बनाइने

सरकारले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को पूर्वतयारी एवं उपचारका लागि काठमाडौं उपत्यका र विभिन्न प्रदेशमा गरी दुई सय ३५ वटा आइसियू बेड तयार पार्ने भएको छ।

विषाणुविरुद्ध विजय

युभाल नोहा हरारीले आफ्नो चर्चित पुस्तक ‘सेपियन्स’मा चित्रण गरेजस्तै मानव र विषाणुबीचको संघर्ष नै मानव जातिको विकास र विस्तार प्रक्रिया हो। कोभिड–१९ बाट पनि मानिसले आफूलाई अझ अगाडि बढाउने निश्चित छ।

कोभिड–१९ को असर

सबैभन्दा ठूलो जोखिम त यो विश्व स्वास्थ्य संकटका कारण नेपालीले अन्तर्राष्ट्रिय श्रम गन्तव्यमा क्रमशः रोजगारी गुमाउँदै जाने र रेमिट्यान्स घट्दै जाने वा रोकिने अवस्था आएको छ।

'कोरोना प्रभावितलाई सरकारले संरक्षण गर्छ'

अर्थमन्त्रीका अनुसार अन्तर्राष्ट्रिय स्तर र छिमेकी मुलुकमा फैलिएको कोरोना भाइरसका कारणले व्यापार, लगानी, श्रम, पर्यटन र पुँजीप्रवाहमा प्रत्यक्ष–अप्रत्यक्ष असर पारिरहेको छ।

कोरोनाको सामना गर्न तयार रहेको चिकित्सक संघको भनाइ

नेपाल चिकित्सक संघले कोरोना भाइरस (कोभिड—१९) को सामना गर्न सरकारलाई जुनसुकै अवस्थामा पनि सहयोग गर्न तयार रहेको जनाएको छ।

पर्यटन व्यवसायमा परेको समस्याको जानकारी सरकारलाई दिन आग्रह

उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले नोभल कोरोना भाइरस (कोभिड–१९)का कारण पर्यटन व्यवसायमा परेको समस्याको जानकारी सरकारलाई दिन पर्यटन व्यवसायीहरुलाई आग्रह गरेका छन्।

प्रहरी र अस्पतालको सचेतनामूलक कार्यक्रम

कोरोना भाइरस (कोभिड–१९) बारेमा इलाका प्रहरी कार्यालय बनेपाले आइतबारदेखि सचेतना जगाउने र मास्क वितरण कार्यक्रम सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्