१७ असार २०८१ सोमबार
image/svg+xml

एमसीसीमाथि आज सामान्य छलफल मात्रै हुने

संसद् बैठक बस्नुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी कसरी अघि बढाउने भन्ने छलफल हुँदा सांसदहरूबीच सामान्य छलफल मात्र हुने सहमति भएको हो।

एमसीसीको पक्षमा मत हाल्न वञ्चित कांग्रेसका यी चार सांसद

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को पक्षमा उभिएका कांग्रेसका चार जना सांसदले भने मतदानमा सहभागी नहुन नपाउने भएका छन्।

वानेश्वर आसपासको सुरक्षा व्यवस्था कडाः सवारी साधन डाइभर्ट

काठमाडौं उपत्यकाको भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने हुँदै गुड्ने सवारी साधन डाइभर्ट गरिएको छ। तिनुकने बानेश्वर भएर चल्ने सवारी साधनलाई बिभिन्न स्थानबाट ड्राइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रतिनिधिसभा बैठकः एमाले एमसीसीको विषयमा मौन, अवरोध जारी राख्ने

प्रमुख प्रतिपक्षी दल एमालेले बिहीबारको प्रतिनिधिसभा बैठकमा कार्यसूची रहेको अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफलमा भाग नलिने भएको छ।

हृदयेश त्रिपाठी समूहले एमसीसीको पक्षमा मतदान गर्ने

एमसीसीमाथिको छलफलमा भाग लिएर त्रिपाठी समूहले पक्षमा मतदान गर्ने भएको छ। त्रिपाठीको अध्यक्षतामा जनप्रगतिशील पार्टी निर्वाचन आयोगमा दर्ता छ। सो पार्टीसँग अहिले दुई सांसद छन्।

माओवादीले एमसीसीको विपक्षमा मतदान गर्ने

आजै बिहान माओवादी अध्यक्षा पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर एमसीसी अहिल्यै पास गर्न हतार नगर्न सुझाव दिएका छन्।

नेकपा एसका मन्त्री एमसीसीको पक्षमाः नेताहरू विपक्षमा

नेकपा एसबाट सरकारमा सहभागी भएका मन्त्रीहरू एमसीसी सदनबाट अनुमोदन गराउनु पर्ने पक्षमा छन्। शीर्ष नेताहरू एमसीसीको विपक्षमा उभिँदै कार्यकर्तालाई सडकमा उतारेका छन्।

दिउँसो १ बजे संसद बैठकः एमसिसीमाथि छलफल हुने

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेस गर्ने उल्लेख छ।

एमसीसीमा सहयोग नगरे गठबन्धन टुट्न पनि सक्छः वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसीमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताएका छन्।

देउवाले अमेरिकी दबावलाई झेल्न नसकेर एमसीसी संसदमा पेश गरे: नेता खनाल

पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको दबावलाई झेल्न नसकेर एमसीसी संसदमा पेश गरेको बताएका छन्।

देउवाको आग्रह ओलीद्वारा अस्वीकार

भेटका क्रममा प्रधानमन्त्रीले सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत एमसीसी अनुमोदनमा सहयोगका लागि आग्रह गरेको रिजालको भनाइ छ।

एमसीसी पास गर्न सत्ता पक्षलाई प्रतिपक्षको आवश्यकता छैनः ओली

उनले प्रमुख प्रतिपक्षीको भुमिकालाई नजरअन्दाज गरेका कारण एमालेले निर्णय गरिहाल्नुपर्ने अवस्था नभएको बताए। सोलुखुम्बूको खुम्बु पासाङल्हामू गाउँपालिका काठमाडौमा गरेको सम्मान कार्यक्रममा बोल्दै संसदमा एमालेले अध्यक्ष ओलीले सो धारणा राखेका हुन्।

सडक भत्काएर सुरक्षाकर्मीमाथि आक्रमण गरेकाेमा ओलीकाे आपत्ति

आइतबार एमसिसी सम्झौता अनुमोदनको प्रस्ताव प्रतिनिधिसभामा पेस भएको थियो भने सोको विरोधमा वानेश्वरको सडकमा आन्दोलन भएको थियो।

एमसीसीमा माओवादी र नेकपा एसको बिरोध: तयारीसहित मञ्चन गरिएको भद्दा नाटक

महासचिव पोखरेलले एमसीसीलाई संसदमा पेस गर्न दिएर त्यसको विरोध गरेको भन्दै माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका गठबन्धनका दलहरुले तयारीसहित मञ्चन गरेको भद्दा नाटक गरेको आरोप लगाएका हुन्। उनले कुनै दलको नाम उल्लेख भने गरेका छैनन्।

हामी एमसीसीको विपक्षमा उभिन्छौँ, प्रहरी दमनको विरोध गर्छाैंः अध्यक्ष दाहाल

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी पेस गरेको भन्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिने स्पष्ट पारिसकेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्