५ आश्विन २०८१ शनिबार
image/svg+xml

पाल्पा दुर्घटना: मृतक छ जनाको सनाखत,चालक गम्भीर घाइते

पाल्पाको रानिमहलबाट सदरमुकाम तानसेन जाँदै गरेको कार रानिमहल सडकखण्डको बैकुण्ठेमा दुर्घटना हुँदा छ जनाको घटना स्थलमै मृत्यु भएको छ।

पाल्पाको रानीमहल नजिकै जीप दुर्घटना, ६ जनाको घटनास्थलमै ज्यान गयो

पाल्पाको तानसेन नगरपालिका १३ रानी महल नजिकै आज दिउँसो जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

जीप दुर्घटना हुँदा चालकको मृत्यु

कर्णाली कोरिडोरको खुलाल लैफू सडकखण्ड अर्न्तगत कालिकोटको सान्नीत्रिवेणी–३ सिस्नेगडामा बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

छत्रदेव गाउँपालिका–८ लेडीकाटेको भित्री सडकदेखि देउराली जाँदै गरेको ना ३ त २९९२ नम्बरको ट्याक्टर सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको हो।

मनाङ एयरको हेलिकप्टर दुर्घटना, घाइते पाइलट खतरामुक्त

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार दुर्घटनामा घाइते हेलिकप्टरका पाइलट प्रकाशकुमार सेढाइको उद्धार गरी अहिले काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। पाइलट सेढाइ खतरामुक्त रहेको अस्पतालले जनाएको छ।

दुर्घटनामा पैदलयात्रीको मृत्यु

भक्तपुर नगरपालिका–१ सल्लाघारीको खानेपानी कार्यालय नजिकै सडकमा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सडक दुर्घटनामा सतर्कता

कुनै पनि दुर्घटना निमिट्यान्न पार्न सकिन्न तर यसलाई न्यूनीकरण गर्न भने अवश्य सकिन्छ । सडक दुर्घटना बढी हुनुमा धेरै कारण छन् ।

दुर्घटनाको प्रमुख कारण-तीव्र गति र नियम उल्लङ्घन

सवारी अनुशासन उल्लङ्घन र तीव्र गति सवारी दुर्घटनाको मुख्य कारण रहेको ट्राफिक प्रहरीको निष्कर्ष छ।

पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १४ यात्रु घाइते

पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको यात्रुबाहक बस दाङमा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्