१ आश्विन २०८३ बिहीबार
image/svg+xml

बाढीमा बेपत्ता कर्मचारीको परिवारलाई प्राधिकरणले तत्काल ५ लाख र ६ महिनासम्म आधा तलब दिने

बाढीबाट १३ वटा जलविद्युत् आयोजनामा क्षति भएको छ भने थुप्रै आयोजनाको कर्मचारी र कामदारहरु बेपत्ता छन्।

संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान, २०७२ को समीक्षा, संशोधन तथा आवश्यकताअनुसार पुनर्लेखन गर्न सरकारसमक्ष तीनवटा सुझाव प्रस्तुत गरेका छन्।

कांग्रेसको सभापति बन्न १५ वर्षदेखि निरन्तर क्रियाशील सदस्य हुनुपर्ने

निर्देशिकाअनुसार गाउँपालिका र नगरपालिका सभापति, प्रदेश सभा सभापति, प्रतिनिधिसभा क्षेत्रीय सभापति, जिल्ला उपसभापति र सचिवका लागि कम्तीमा पाँच वर्ष क्रियाशील सदस्यता निरन्तर भएको हुनुपर्नेछ।

रुसी तेल खरिदमा भारतले ‘सबै उपाय’ अपनाउने

मन्त्रालयले विविध स्रोतबाट ऊर्जा खरिद गर्दै बदलिँदो अन्तर्राष्ट्रिय बजारअनुसार आपूर्ति व्यवस्था मिलाउने बताएको छ।

प्रधानमन्त्री बालेनले के के गर्छन् संयुक्त राष्ट्र संघको महासभामा ?

महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोग्दै आएको विपद्, जनधनको क्षति र जलवायु न्यायको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।

प्रतिनिधि सभामा ‘राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी समितिको प्रतिवेदन’ पेस

प्रतिनिधि सभामा ‘राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गरिएको छ।

सरकारी निर्णय प्रक्रियामा नयाँ नियमावली : डिजिटल फाइलदेखि एआई प्रयोगसम्म

सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रणालीलाई थप जिम्मेवार, छिटोछरितो र प्रभावकारी बनाउन 'सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३' ल्याएको छ।

सागरनाथ वन विकासको राजस्व चुहावट प्रकरणमा रसुवा कन्स्ट्रक्सनका सञ्चालकविरुद्ध आरोपपत्र

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को सम्बन्धित प्रावधानअनुसार कैद तथा बिगोबमोजिम जरिवानासहितको सजाय माग गरेको छ।

सदरमुकामकै पसलमा अखाद्य बस्तु छ्यापछ्याप्ती

खोटाङ सदरमुकाम दिक्तेल बजारमै उपभोक्ता अखाद्य बस्तु खान बाध्य भएको पाइएको छ।

एलपी ग्यास संघले भन्यो : ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिनू

नेपाल एलपी ग्यास उद्योग संघले पुरानै दरमा ग्यासको बिक्री वितरण गर्न उद्योगीहरूलाई आग्रह गरेको छ।

गगनको हाँसो

सानेपास्थित पार्टी कार्यालयमा आयोजित केन्द्रीय कार्यसमिति बैठकमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्यहरूको उपस्थिति बाक्लिएसँगै सभापति गगन थापाको अनुहारमा बेग्लै चमक देखिएको छ।

इन्ड्राइभको सेफ ड्राइभिङ अनलाइन कोर्स पूरा गर्ने चालकको संख्या १,५०० नाघ्यो

इन्ड्राइभका अनुसार हालसम्म १,५०० भन्दा बढी चालक पार्टनरले कोर्स पूरा गरी डिजिटल प्रमाणपत्रसमेत प्राप्त गरिसकेका छन्।

छुट जग्गा दर्ता सिफारिस गर्न ९ लाख घुस लिँने नापी अधिकृत पक्राउ

छुट जग्गा दर्ता सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालयमा पठाइदिन भन्दै सेवाग्राहीसँग ९ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी अधिकृत पक्राउ परेका छन् ।

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

उनले विपद् प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनासँगै विपद्पछिका कानुनी समस्याको समाधानमा समेत सरकारले तत्काल पहल गर्नुपर्नेमा जोड दिए।

अधिवेशनमा सहभागी नभए पार्टीको विधानअनुसार अरूलाई जिम्मा दिनुपर्छ : सभापति थापा

उनले गाउँ, वडा र जिल्ला तहमा जिम्मेवारीमा रहेका नेता–कार्यकर्तालाई कुनै अलमलमा नपरी अधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्