५ आश्विन २०८१ शनिबार
image/svg+xml

राहदानी वितरणमा ढिलासुस्तीविरुद्ध विभाग घेराउ गर्ने

राष्ट्रिय युवा संघ नेपालले राहदानी (पासपोर्ट) वितरणमा भएको ढिलासुस्तीविरुद्ध राहदानी विभाग घेराउ गर्ने भएको छ।

पार्टी कार्यालयमा हमला गर्नेविरुद्ध प्रतिरोध गर्ने युवा संघको चेतावनी

संघले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दे कारवाही नगरे प्रतिरोधमा उत्रने चेतावनी दिएको हो । संघका संयोजक किरण पौडेलद्वारा जारी प्रेस वक्तव्यमा फागुन १६ गते (सोमबार) भएको उक्त आक्रमणलाई अपराधिक तथा अराजकताको पराकाष्टाका रुपमा प्रस्तुत गरिएको हो।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै आयल निगम घेराउ

आज दिउँसो विरोध प्रदर्शनसहित संघले टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको हो।

एमालेको युवा संघमा ९ वर्षमा ९ अध्यक्षः समानान्तर कमिटी गठन गर्ने तयारी

लामो समय संघमा योगदान दिँदै आएका पदाधिकारी र सचिवालय सदस्य कमरेडहरूलाई हटाउएर गठन गरिएको यो महाधिवेशन आयोजक कमिटी संघको विधि, प्रक्रिया, निर्णय र मर्म–भावनाविपरीत सांगठनिक अराजकता र व्यक्तिगत स्वच्छाचारिताको उपज भएमो विषय जानकारी गराउन चाहान्छौं ।

त्रिपुरासुन्दरी नगरमा युवा संघ नेपालको प्रथम अधिवेशन

सयभन्दा बढी कार्यकर्ताले नगरमा आफू र आफ्नो पार्टी बलियो भएको सन्देश दिन पन्चे बाजागाजाका साथ नगर परिक्रमा समेत गरे।

एमाले युवा संघभित्र प्रतिनिधि छनौटमा विवाद

एमालेले दशौं महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनौटमा सर्वसम्मत गर्न निर्देशन दिएको भए पनि युवा संघमा विवाद भएको छ।

नेकपा(एस) निकट युवा संघद्वारा पुर्नजागरण अभियान सञ्चालन गर्ने

संगठन निर्माण तथा पुर्नजागरण अभियान अन्र्तगत ७७ वटा जिल्ला, स्थानीय तह र वडा तहसम्म भेला, बैठक, कमिटी गठन तथा पुर्नगठन र प्रशिक्षणको आयोजना गरिने युवा संघ नेपालका महासचिव दिपक जिएमले बताए।

युवा संघका कार्यकर्ता र प्रहरीबीच बानेश्वरमा झडप

काठमाडौंको नयाँ बानेश्वरमा राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।

सरकार धेरै टिक्न नसक्ने : पौडेल

अहिलेको सत्तारुढ गठबन्धनभित्रका विभिन्न किसिमका स्वार्थ समूहहरुले अब त्यो किसिमको परिस्थिति जुन निकाल्दैछन्, मुलुक फेरि एकपटक छिट्टै यो गतिरोधलाई अन्त्य गर्नको निम्ति फेरि संसद विघटन गर्ने र पुनः ताजा जनादेशमा जानुको कुनै विकल्प देखिँदैन भन्ने कुरा फेरि प्रमाणित हुँदैछ।

युवाको रक्तदानमा सांसदले दिए रगत

कूल ६६ जना युवाहरुसँगै रगत दिएका सांसद गोसाइँले विद्यार्थीहरुलाई खोप लगाएर विद्यालय कलेजहरु भौतिक दूरीमा पुन संचालन गर्नुपर्ने कुरामा जोड दिदैं सरकारले वैकल्पिक उपाय अवलम्बन नगरे देशको शिक्षा र विद्यार्थीहरुको हालत नाजुक हुने बताए।

दल विभाजन सम्बन्धी विधेयकविरुद्ध युवा संघको विरोध प्रदर्शन

युवासंघ नेपालले नेकपा एमाले जिन्दावाद, मापसे सरकार मुर्दावाद, दल विभाजनसम्बन्धी विधेयक खारेज गर, विदेशी दलाल शेरबहादुर देउवा मुर्दावाद जस्ता नारा लगाएर विरोध प्रदर्शन गरेका हुन्।

प्रेम आले र लक्ष्मी चौधरीविरुद्ध धनगढीमा प्रदर्शन

धनगढीमा राष्ट्रिय युवा संघ नेपालले प्रतिनिधिसभा सदस्य प्रेम आले र लक्ष्मी चौधरीविरुद्ध प्रदर्शन गरेको छ।

कोरोना कहरमा सहयोगी बन्दै युवाहरु

बिरामी र उनीहरुका आफन्तले भोगेको यही समस्यालाई मध्यनजर गरेर स्थानीय युवाहरु खानाको व्यवस्थापनमा जुटे। टीकापुर अस्पताल हाताभित्रै भान्सा तयार पारे। अहिले त्यही भान्सामा तयार पारेको खाना बिरामी र उनीहरुका आफन्तले खाइरहेका छन्।

युवा संघका केन्द्रीय सचिव आलमले प्रहरी कार्यालयभित्र कुटे प्रहरी

युवा संघ नेपालका केन्द्रीय सचिव मोबिन आलमले जिल्ला प्रहरी कार्यालय बारा कलैयाभित्र प्रहरी जवानहरुमाथि बिहीबार दिउँसो हातपात गरेका छन्।

युवा संघ नेपाल कैलालीले गर्‍यो अध्यक्ष ओलीको पुतला दहन

नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल कैलालीले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको पुतला दहन गरेको छ। प्रधानमन्त्री ओलीले भीम रावललाई कारबाही गरेको विरोधमा युवा संघ नेपालले धनगढीमा उनको पुतला दहन गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्