६ आश्विन २०८१ आइतबार
image/svg+xml

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ। बैठक दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो।

स्थानीय निर्वाचनमा गठबन्धनबारे संयन्त्र बनाउँदै नेकपा एकीकृत समाजवादी

पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सचिवालय बैठकबाट संयन्त्र बनाइने जानाकारी दिए। सचिवालय बैठकको मिति भने टुंगो लाग्न बाँकी छ।

तत्काललाई जोगियो नेकपा एस

सर्वोच्च अदालतले नेकपा एमालेबाट टुक्रिएर गठन भएको नेकपा (एकीकृत समाजवादी) र सो दलमा गएका १४ सांसदको पद तत्कालका लागि जोगिने गरी आइतबार आदेश गरेको छ।

कांग्रेस र एमाले पैसाको बोरा बोकेर निर्वाचनमा जाने पार्टी हो: नेता खनाल

नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाली कांग्रेस र एमालेले सबै ठाउँमा जित्छ भन्नु पैसाको धाक भएको आरोप लगाएका छन्।

एकीकृत समाजवादी एक्लै चुनाव लड्न तयार छः मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) एक्लै चुनाव लड्न तयार रहेको बताएका छन्।

नेकपा एसको आरोपः एमाले दक्षिणपन्थी धारमा रुपान्तरण

मुलुकमा अहिले एउटा अलोकतान्त्रिक दक्षिणपन्थी अवसरवादी धार तथा अर्को संविधानको पूर्ण कार्यान्वयन र समाजवाद चाहने वाम–लोकतान्त्रिक धार छ। अघिल्लो धारको मूलवाहक केपी ओली हुन् भने वाम–लोकतान्त्रिक धारका अगुवा गठबन्धनमा रहेका पाँच दल हुन्। माधव नेपाल अध्यक्ष, नेकपा एस

स्थानीय निर्वाचनमा केन्द्रित हुन अध्यक्ष नेपालको आह्वान

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सिङ्गो पार्टी पङ्क्तिलाई पूर्ण उत्साहका साथ स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन आह्वान गरेका छन्।

एमसीसीका नाममा गठबन्धन तोड्ने अनेकौँ प्रयास भए: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको विरासतलाई जोगाउँदै जनताको आशा, भरोसा र विश्वासको केन्द्रका रुपमा आफ्नो पार्टीलाई स्थापित गर्ने दृढता व्यक्त गरेका छन्।

सत्तारुढ दलहरुबीच निर्वाचनमा मिलेर जाने सहमति भइसक्यो: माधव नेपाल

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरुबीच स्थानीय तह निर्वाचनमा मिलेर जाने सहमति भइसकेको दावी गरेका छन्।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजबाट सुरु

बिहान ११ बजे बस्ने बैठक भोलिसम्म सञ्चालन हुने प्रवक्ता जगन्नाथ खतिवडाले जनाकारी दिए। बैठक बबरमहलस्थित कार्की ब्यांकेटमा बस्दैछ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

पार्टीले आगामी स्थानीय तह निर्वाचनका सन्दर्भमा लिइने रणनीति र सदनबाट पारित अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का विषयमा बैठकमा छलफल हुने संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए।

‘निर्वाचन चुनौतीपूर्ण’

नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले देशभर आफ्नो संगठन कमजोर रहेको स्वीकार गरेको छ। अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा देशभर संगठन निर्माणको चरण कायमै रहेकाले तत्काल संगठन बलियो हुन नसकेको उल्लेख गरिएको छ।

संसद् अवरोधले लज्जाबोध भयो भन्दा एमाले भन्छ: सत्तापक्ष गम्भीर भएन

लामो समयदेखि प्रतिनिधिसभा अवरुद्ध हुँदा लज्जाबोध भएको सत्ताघटक दलहरुले बताएका छन्।

एमसिसीमा ओलीले भ्रम सिर्जना गरेः नेपाल

‘विकास परियोजना भनेर ल्याइएको विषयलाई तत्कालीन अर्थमन्त्री युवराज खतिवडाद्वारा सदनमा पुर्‍याउने काम भयो। यसभन्दा अगाडि कुनै पनि विकास आयोजनासम्बन्धी वैदेशिक सहयोग सम्झौता संसद्बाट अनुमोदन गराउने काम गरिएको थिएन।

डोनाल्ड ट्रम्पले ओलीलाई ट्रयापमा पारेका थिए: माधव नेपाल

सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले एमसीसीको सम्बन्धमा उठेका आशंकाहरुको निवारण व्याख्यात्मक घोषणाले गरेकाले त्यसको अनुमोदनको पक्षमा उभिएको बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्