६ आश्विन २०८१ आइतबार
image/svg+xml

'हामी भेडा बाख्रा होइनौ'

आइतबारको प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफलमा भाग लिँदै खनालले एमसीसीसम्बन्धी सबै दस्ताबेजहरू संसद्‌मा ल्याइनुपर्ने माग गरेका हुन्।

एमसीसीबारे छलफल गर्न एकीकृत समाजवादीको बैठक बस्दै

सत्तारुढ गठबन्धन दलमा एमसीसीका बारेमा ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन गराउन सहमतदेखिएपछि नेकपा एसले सचिवालय बैठक बोलाएको हो।

प्रचण्ड र नेपालले एमसीसी पारित गराउन देउवालाई वचन दिएका छन्ः केपी ओली

अध्यक्ष ओलीले हिजो बिहानै प्रधानमन्त्री देउवालाई भेटेर दाहाल–नेपाल दुवैले गठबन्धन नटुटाउने सर्तमा एमसीसी पास गर्ने वचन दिएको बताएका हुन्।

केपी ओली फेरी सत्तामा आए नेपाललाई सिध्याउँछन्: माधव नेपाल

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली फेरी सत्तामा आए नेपाललाई सिध्याउने गम्भिर आरोप लगाएका छन्।

सरकार एमसीसी पास गर्ने पक्षमा भए देश दुर्घटनातिर जाने खनालको चेतावनी

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले सरकार एमसीसी पास गर्ने पक्षमा भए देश दुर्घटनातिर जाने चेतावनी दिएका छन्।

केपी ओलीले न भाले न पोथीको चाल देखाइरहका छन्ः माधव नेपाल

नेपालले एमसीसी पास गर्ने नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनैतिक सम्झौंता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।

एकीकृत समाजवादी सैद्धान्तिक छलफलमा सहभागी हुने तर बिरोध गर्ने

आजबाट प्रतिनिधिसभा बैठकमा एमसीसीका बारेमा हुने सैद्धान्तिक छलफलमा नेकपा (एस)ले आफनो धारणा राख्ने तर पुर्ववतः मान्यता अनुसार संसोधन बिना अनुमोदन गराउन नहुने तर्क राख्नेछ।

सहमतिमा मात्रै एमसीसी पास गर्नुपर्छः अध्यक्ष नेपाल

कैलालीको धनगढीमा युवासङ्घ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई बिहीबार सम्बोधन गर्दै उनले यथास्थितिमा एमसिसी पास गर्न नसकिने बताए। उनले एमसिसीका कारण देशमा राजनीतिक सङ्कट पैदा भइरहेकाले सहमतिका आधारमा मात्रै पारित गर्नुपर्ने धारणा राखे।

नेकपा एसका मन्त्री एमसीसीको पक्षमाः नेताहरू विपक्षमा

नेकपा एसबाट सरकारमा सहभागी भएका मन्त्रीहरू एमसीसी सदनबाट अनुमोदन गराउनु पर्ने पक्षमा छन्। शीर्ष नेताहरू एमसीसीको विपक्षमा उभिँदै कार्यकर्तालाई सडकमा उतारेका छन्।

एमसीसी सकसः देउवा, प्रचण्ड र नेपालबीच छलफल

तीन नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

देउवाले अमेरिकी दबावलाई झेल्न नसकेर एमसीसी संसदमा पेश गरे: नेता खनाल

पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको दबावलाई झेल्न नसकेर एमसीसी संसदमा पेश गरेको बताएका छन्।

स्वार्थका रोटी सेक्ने खेलमा एमसिसी

दुई कदम अघि बढेर चीनले ‘नेपालको स्वार्थ रक्षा’ मा देखाएको चासोले नेपाली नेताहरूको राष्ट्रवादलाई नाङ्गेझार गरेको छ।

एकीकृत समाजवादीले एमसीसी संसदमा टेवल गर्न दिने

बैठकले एमसीसी संसदमा छलफल गर्न दिने कुरालाई निषेध गर्न नहुने निष्कर्ष निकालेको हो।

एमसिसीबारे निर्णय लिन एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

माओवादीले अहिलेको अवस्थामा एमसिसी अगाडि बढाउन नहुने निर्णय गरिसकेको छ। एकीकृत समाजवादीले भने आज निर्णय लिनेछ। आइतबार सत्ता गठबन्धनको बैठक बस्दैछ ।

नेताहरुको प्रतिक्रियाः एमसीसी संशोधनबिना संसदबाट पारित गर्न नदिने, गठबन्धन टुट्नु अनिवार्य

एमसीसी सम्झौता केवल करार सम्झौता मात्रै भएकाले नेपालको संसदले अनुमोदन गर्नु आवश्यक नरहेको उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्