२२ असार २०८१ शनिबार
image/svg+xml

रुसी सेनामा मारिएका नेपाली: क्षतिपूर्ति दिने, तर शव नदिने संकेत

आफ्नो सेनामा भर्ती भई मारिएका नेपाली नागरिकका परिवारलाई क्षतिपूर्ति दिन रुस सकारात्मक देखिएको छ।

रुस-युक्रेन युद्धमा मारिएका नेपालीबारे संसदीय समितिको चासो

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले रुस-युक्रेन युद्धमा नेपालीले ज्यान गुमाएको विषयमा छलफल गर्ने तयारी गरेको छ।

रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु

रुसी सेनामा कार्यरत थप तीन नेपाली नागरिकको मृत्यु भएको छ। रुस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले मंगलवार जनाएको हो।

'रुसी सेनामा भर्ती हुने नेपालीको संख्या २ सय'

प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा भर्ती हुने नेपालीहरुको संख्या २ सय रहेको औपचारिक जानकारी आएको बताएका छन्।

'मेरो घर नेपाल हो, म अहिले युक्रेनको कब्जामा छु'

दुई महिना मस्कोमा बिताएका प्रतीकलाई मनग्य कमाइ हुने लोभसँगै रुसको नागरिक बन्ने मोहले रुसी सेना बन्ने बाटोमा पुर्‍यायो। अन्ततः युक्रेन–रुसबीचको युद्धमा सहभागी उनी युक्रेनी सेनाको कब्जामा परेका छन्।

रुसी सेनामा सम्पर्कविहीन बुवा अभिषेकलाई अबोध छोरीको पत्र

बाबु प्रति पोखिएको प्रेम भावका यी अक्षरलाई लुकाएर राखिरहेकी थिइन् रियाले। आमा सविता (अभिषेक पत्नी) ले छोरीको यो पत्र बिहीबार फेला पारिन्।

युक्रेनमा यूद्धबन्दी रहेका युवाको परिचय खुल्यो

युक्रेनमा युद्ध बन्दीका रूपमा सार्वजनिक भएका नेपाली काभ्रे मण्डन देउपुर–६ का २२ वर्षीय सिद्धार्थ ढकाल रहेको खुलेको छ।

युक्रेनबाट युद्धबन्दीको याचना– प्रधानमन्त्रीज्यू, चाँडै उद्धार गर्नुपर्‍यो !

अहिले म यहाँ देश र बुढाबुढी बुबा–ममीलाई सम्झिरहेको छ,’ युक्रेनबाट एक नेपाली युद्धबन्दीले भक्कानिँदै भनेका छन्, ‘एउटा छोरा भनेर बुबा–ममीले धेरै पिर गर्नुभएको होला, मैलै यहाँबाट उहाँहरूलाई पनि धेरै सम्झेको छु।’

रुसी सेनामा युवा पठाउने गिरोह प्रहरी फन्दामा,१२ जना पक्राउ

नेपालबाटअवैध रुपमा रुसी सेनामा पठाउने गिरोहका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

रुसी सेनामा भर्ती तीनजना नेपालीको युक्रेनसँगको यूद्धमा मृत्यु

मस्कोस्थित नेपाली राजदूतावासलेपरराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार युक्रेनसँगको युद्धका क्रममा उनीहरूको निधन भएको जनाएको छ।

जर्मन रक्षामन्त्रीको अघोषित युक्रेन भ्रमण

जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियस रुसी सेनाविरुद्धको लडाइँमा युक्रेनका लागि बर्लिनको समर्थन पुष्टि गर्न मङ्गलबार अघोषित भ्रमणका क्रममा किएभ पुगेका छन्।

रुसी सेनाले राजधानीमा अवैधानिक रुपमा उडेको ड्रोन खसाल्यो

रुसी वायु रक्षा बलले रुसको राजधानीमा अवैधानिक रुपमा उडेको ड्रोन खसालेको छ।

रुसी सेनाको कारबाहीमा सिरियामा एक सय बीस विद्रोही मारिए

रुसी सेनाले बिहीबार गरेको कारबाहीका क्रममा सिरियाको नुसरा फ्रन्ट नामक विद्रोही समूहका कम्तीमा पनि एक सय २० जना लडाका मारिएका छन्।

जर्मनी र स्वीडेनपछि युरोपेली युनियनले पनि दियो युक्रेनलाई हतियार

‘हामीहरुले लडाकु जेटसमेत प्रदान गर्न लागिरहेका छौं। हामी केबल हतियारको मात्र कुरा गरिरहेका छैनौं। युक्रेनलाई युद्धमा जान आवश्यक अझै बढी महत्वपूर्ण हतियार प्रदान गरिरहेका छौ,’ पत्रकार सम्मेलनमा उनले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्