१५ असार २०८१ शनिबार
image/svg+xml

माछापुच्छ्रे र सांग्रिला क्रिकेट क्लबको जित

माछापुच्छ्रे क्रिकेट क्लबले शनिबारीय क्रिकेट लिग अन्तर्गत पहिलो जित दर्ता गर्ने क्रममा कास्की क्रिकेट क्लबलाई ४२ रनले पराजित गरेको छ।

शनिबारीय टी–२० क्रिकेट लिग: राईजिङद्वारा माछापुच्छ्रे दुई विकेटले पराजित

कास्की जिल्ला क्रिकेट संघले आयोजना गरेको शनिबारीय टी–२० क्रिकेट लिग अन्तर्गत शनिबार राईजिङ क्रिकेट क्लबले माछापुच्छ्रे क्रिकेट क्लबलाई २ विकेटले पराजित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्