६ पुस २०८१ शनिबार
image/svg+xml

नेकपा स्थायी समिति बैठक सुरु, अध्यक्षद्वयले पेश गरेकाे प्रतिवेदनमाथि छलफल हुँदै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ। सुरु भएको बैठकमा अध्यक्ष द्वयले पेश गरेको राजनीतिक प्रतिवेदनमा छलफल भइरहेको बताइएको छ।

‘नेकपा फुटाएर जनयुद्धको कार्यभार पूरा गछौं’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किरातीले जनयुद्धका बाँकी कार्यभार पूरा गर्न सत्तापक्ष नेकपालाई फुटाउने चेतावनी दिएका छन्। आइतबार पार्टीको आठौं महाधिवेशनबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै किरातीले पूर्वमाओवादीका तर्फबाट केही व्यक्ति बाध्यतामा परेर सत्तापक्ष नेकपा बनेको बताए।

अपेक्षाको अवसान

निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेताले गरेको आग्रह सर्वसाधारणले सुने। आग्रहअनुसारकै मत पनि दिए। मतले सरकार पनि गठन भयो। सरकार गठनको एक वर्ष पुग्न पुगनपुग दुई महिना बाँकी छ।

एमाले नेता महासेठविरुद्ध पार्टीमा उजुरी

नेकपा स्थायी समिति सदस्य एवं यातायात, भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठविरुद्ध पार्टीमा उजुरी परेको छ।

दाहाललाई शक्तिशाली बनाउन गौतमको प्रस्ताव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली सचिवालय सदस्य वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अधिकार कटौती गदैै अर्का अध्यक्ष पुष्पकमल दाहाललाई शक्तिशाली बनाउने प्रस्ताव गरेका छन्।

समृद्धि र विकासका लागि एक दशक विताउँछु : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले मुलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक शक्ति एक भएर लाग्नुपर्ने बताएका छन्।

नेकपाकाे पाल्पाका सबै स्थानीय तहमा लाग्यो टुङ्गो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पाल्पा जिल्लाका १० वटा स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएपछि पार्टी कार्यकता, सर्वसाधारण उत्साहित बनेका छन्।

वामदेवको फरक मतमा के छ ? (पूर्णपाठ)

नेपाल कम्युनिष्ट पार्टीको जारी स्थायी कमिटी बैठकमा बामदेव गौतमले फरक मत प्रस्तुत गरे। पार्टी अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकमा पेस गरेका छन्। उनीहरुको प्रतिवेदन अध्ययनको लागि स्थायी समिति सदस्यलाई दिइएको छ।

ओली–दाहालको संयुक्त राजनीतिक प्रतिवेदनमा के छ ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले संयुक्त राजनीतिक प्रतिवेदन पेस गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा शनिबार बसेको बैठकमा अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा निर्वाचनबाट कमजोर बनेको नेपाली कांग्रेसमा अन्योल व्याप्त भएको उल्लेख छ।

नेकपा स्थायी कमिटीमा अध्यक्ष द्वयको संयुक्त राजनीतिक प्रस्ताव, वामदेवको छुट्टै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले राजनीतिक प्रस्ताव पेश गरेका छन्।

नेकपाको स्थायी कमिटी शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तेस्रो स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ। बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धूम्रबाराहीमा बस्ने भएको केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी गराए।

नेकपा सदस्यले लिए सपथ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नम्बर २ मा छनौट भएका २१६ सदस्यले विहिवार एक समारोहबीच सपथ ग्रहण गरेका छन्।

सरकारका काम कारवाहीमाथि स्थायी समितिमा निर्मम समीक्षा हुन्छ : नेता रायमाझी

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले अब बस्ने स्थायी समिति बैठकमा सरकारको बारेमा निर्मम समीक्षा हुने स्पष्ट पारेका छन्। नेकपाले आगामी मंसिर २९ गतेलाई स्थायी समिति बैठक आह्वान गरेको छ।

संविधान संशाेधन गर्न सकिन्छ : अध्यक्ष दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले संविधान संशाेधन मार्फत उत्पीडित जाती तथा समुदायकाे अधिकार स्थापित गराउन सकिने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्