१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

एमसीसी पास गरेपछि अमेरिकी सेनाको झुण्डहरुको उपस्थिति बाक्लिन थाल्योः झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र एसपीपी पास गरेसँगै नेपालमा अमेरिकी सेना र सरकारका प्रतिनिधिहरुको उपस्थिति बाक्लिन थालेको भन्दै आपत्ति जनाएका छन्।

महावीर पुनको माग सत्ता गठबन्धनको एजेण्डा बन्नुपर्छः झलनाथ खनाल

आइतबार राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनलाई ऐक्यवद्धता जनाउन माईतीघर पुगेका उनले यस्तो बताएका हुन्।

देशको संस्कृति र राष्ट्रियतामाथि अतिक्रमण भइरहेको छः नेता खनाल

नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले देशको संस्कृति र राष्ट्रियतामाथि अतिक्रमण भइरहेको बताएका छन्।

देशकाे सङ्कट समाधानका लागि सबै एकजुट हुनपर्छ: नेता खनाल

नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा देखिएका समस्या समाधानका लागि सबै शक्ति एकजुट हुनुपर्ने बताएका छन्।

नेता खनाललाइ प्रश्नः उपनिर्वाचन पछि वर्तमान सत्ताधारी गठबन्धनको स्वास्थ्य बिग्रने हल्ला छ नि?

उनले आफनो पार्टी अधिवेशन र महाधिवेशनको तयारीमा रहेको समेत बताए। उपनिर्वाचन पछि वर्तमान सत्ताधारी गठबन्धनको स्वास्थ्य बिग्रने हल्ला छ नि? भन्ने प्रश्नमा उनले नराम्रो व्यवहारको प्रयोग भए गठबन्धनको स्वास्थ्य बिग्रने बताए।

कोदोले मलाई म्याराथनमा भाग लिनसक्ने बनाएको छः झलनाथ खनाल

नेकपा एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कोदोले सुगर र प्रेसर कम गर्ने बताएका छन्।

राजतन्त्र फर्काउँछु भनेर लाग्ने धारालाई विद्यार्थी आन्दोलनबाट बडार्न जरुरी: नेता खनाल

नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले अहिले पनि पुनः उत्थानवादीहरुको धारा देशमा रहेको भन्दै फेरि राजतन्त्र फर्काउँछु भनेर लाग्ने धारालाई विद्यार्थी आन्दोलन भित्रबाट बडार्न जरुरी रहेको बताएका छन्।

सबै दलको केन्द्रबिन्दु सत्ता मात्र भएको नेता खनालको टिप्पणी

नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले सबै दलको केन्द्रबिन्दु सत्ता मात्र भएको टिप्पणी गरेको छन्।

समाजवादीलाई राष्ट्रपतिको प्रस्ताव आएको छैन: नेता खनाल

नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले आफ्नो पार्टीलाई कसैले पनि राष्ट्रपतिको प्रस्ताव नगरेको बताएका छन्।

पूर्वप्रधानमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै

उनी भारतीय कम्युनिष्ट पार्टीको सम्मेलनका लागि आएको निमन्त्रणा स्वीकार गर्दै भारत जान लागेका हुन्।

राष्ट्रपति पदका लागि राजनितिक व्यक्ति उम्मेदवार हुनुपर्छ: नेता खनाल

नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिको उम्मेदवारमा राजनीतिक व्यक्ति हुनुपर्ने बताएका छन्।

सरकारलाई समर्थन रहन्छ,अहिले जाने कुरा छैन: नेता खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूहरु सरकारमा अहिल्यै नजाने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी रहस्यमय रूपमा उदायो, त्यसले गृह मन्त्रालय खान थालिसकेको छ: नेता खनाल

नेकपा समाजवादीका नेता झलनाथ खनालले सरकारमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ‘रहस्यमय’ पार्टीका रुपमा व्याख्या गरेका छन्। साथै रास्वपाले ‘गृह मन्त्रालय खान’ थालेको टिप्पणी पनि गरेका छन्।

सरकारमा सहभागी गराउने भए ‘स–सम्मान’ औपचारिक पत्र पठाउः नेता खनाल

नेकपा एकिकृत समाजवादीका नेता झलनाथ खनालले आफ्नो पार्टीलाई सरकारमा सहभागी गराउने इच्छा भए ‘स–सम्मान’ औपचारिक पत्र पठाउनुपर्ने उल्लेख गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्