१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

पूर्वप्रधानमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल आज भारत भ्रमणमा जाँदै छन्।

उनी भारतीय कम्युनिष्ट पार्टीको सम्मेलनका लागि आएको निमन्त्रणा स्वीकार गर्दै भारत जान लागेका हुन्। बिहीबार १० बजे बुद्ध एयरको उडानबाट दुई दिनका लागि उनी भारत भ्रमणमा जान लागेका हुन्।

प्रकाशित: ४ फाल्गुन २०७९ ०४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App