१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

खनालको संयोजकत्वमा मुल नीति समिति गठन

नेकपा एकिकृत समाजवादीका नेता झलनाथ खनालको संयोजकत्वमा मुल नीति बनाउने समिति गठन भएको छ।

आज पार्टी  केन्द्रीय कार्यालयमा बसेको बैठकले खनालको संयोजकत्वमा मुल नीति बनाउने समिति गठन गरेको हो।  

समितिका सदस्यहरुमा केशव लाल श्रेष्ठ,बेदुराम भुसाल,जगन्नाथ  खतिवडा, गङ्गालाल तुलाधर, प्रकाश ज्वाला, विजय पौडेल, राजेन्द्र राई,रामकुमारी झाक्री साबित्रा भुसाल र गणेश बिक रहेका छन्।

समितिले पार्टीको सिद्धान्त, आर्थिक,राजनीतिक सामाजिक,सांस्कृतिक मुल नितीहरु,कार्यक्रम र पार्टी  निर्माणको मुल दिशाको बारेमा दस्ताबेज मस्यौदा तयार गर्नेछ। 

प्रकाशित: ४ माघ २०७९ १०:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App