५ आश्विन २०८१ शनिबार
image/svg+xml

जुम्लाको गुठिचौर र तिला गाउँपालिकाका कर्मचारीले बहिष्कार गरे निजामती दिवस

जुम्लाको गुठिचौर गाउँपालिका र तिला गाउँपालिकाका कर्मचारीले निजामती दिवस बहिष्कार गरेका छन्।

मदिरा खान लाइसेन्स !

जुम्लाको गुठिचौर गाउँपालिकाभित्र मदिरा खान लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको छ। कार्यविधि बनाएर गाउँपालिकाले तोकिएको मापदण्ड पूरा गरेपछि मात्र बिक्रीवितरण, ओसारपसार तथा सेवन गर्न पाउने प्रमाणपत्र (लाइसेन्स) दिनुपर्ने व्यवस्था गरेको हो।

अधुरा योजना पुरा गर्दै गुठिचौर गाउँपालिका

स्थानीयतहको पहिलो कार्यकाल सकिनै लाग्दा जिल्लाको गुठिचौर गाउँपालिकाले अधुरा सबै योजना पुरा गर्ने नीति लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्