छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
छुट्टाछुट्टै ठाउँमा दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
छुट्टाछुट्टै ठाउँमा दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
मोरङको उर्लाबारी ३ चन्दनेमा सञ्चालनमा आएको मिक्लाजुङ ईन्भेष्मेण्ट कम्पनी प्रालिले समुदायलाई असर पर्नेगरी अलकत्रा पगाल्न थालेपछि बिरोध शुरु भएको छ।
उर्लाबारी–मधुमल्ला सडक खण्डमा बिहीबार साँझ स्कुल बसले ठक्कर दिँदा मिक्लाजुङ गाउँपालिका–३ का ५६ वर्षीय भक्तबहादुर श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।