११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘चालकलाई दोष दिने प्रतिवेदन अमान्य’

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सडक दुर्घटनाको दोषी चालकलाई मात्रै देखाएर प्रतिनिधिसभाको विकास समितिले प्रतिवेदन बनाएको भन्दै आपत्ति जनाएको छ।

ब्रेक फेल भएको ट्रकले कलंकीमा ९ वटा सवारीलाई ठक्कर दियो, एक जनाको मृत्यु

कलंकीमा ट्रक दुर्घटना भएको छ। थानकोटबाट कङ्कीतर्फ आउदै गरेको ना६ख २८७१ नम्बर ट्रकको दुर्घटना भएको हो।

‘बीमा विधेयक ल्याउन ढिलो गरिए कुनै पनि दिन ठूलो दुर्घटना निम्तिन सक्छ’

बीमा विज्ञहरुले बीमा समितिको क्षमतामा अझ बढी सुधार गरेर जानुपर्ने बताएका छन्। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको सोमबारको बैठकमा बीमा समितिका पूर्व अध्यक्ष समेत रहेका फत्तबहादुर केसीले बीमा क्षेत्रको आकार र क्षेत्र बढ्दै गएको अवस्थामा नियामक निकायलाई बलियो र सुदृढ बनाउनुपर्ने बताए।

ट्रकको ठक्करबाट बालकको मृत्यु

भक्तपुरको च्यामासिंहमा भएको दुर्घटनामा परी एकजना बालकको मृत्यु भएको छ। भक्तपुर नगरपालिका वडा नं ९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा ३ क ३५८८ नं को निशान ट्रकले ठक्कर दिई घाइते भएका पैदल यात्री ११ वर्षीय तिलक मकाजूको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रकको ठक्करबाट बालकको मृत्यु

भक्तपुरको च्यामासिंहमा भएको दुर्घटनामा परी एकजना बालकको मृत्य भएको छ। भक्तपुर नगरपालिका वडा नं ९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जादै गरेको बा ३ क ३५८८ नं को निशान ट्रकले ठक्कर दिई घाइते भएका पैदल यात्री बर्ष ११ को तिलक मकाजूको मृत्यु भएको प्रहरीले जनाएको छ।

काश्मिरमा सवारी दुर्घटनामा ९ को मृत्यु

भारत नियन्त्रित काश्मिरमा बस दुर्घटनामा परी नौ जनाको ज्यान गएको छ। दुर्घटनामा पाँच जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।

काश्मिर सडक दुर्घटनामा ९ जनाको मृत्यु, ५ घाइते

भारतको नियन्त्रणमा रहेको काश्मिरमा शनिबार भएको बस दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ। भिरबाट खोंचमा झरेको यात्रुबाहक बसमा सवार अरु पाँच जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।

प्रहरीको भ्यानलाई ट्रकले ठक्कर दिँदा ४ असईसहित ६ जना घाइते

पूर्व-पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने रौतहटको चन्द्रनिगाहपुरस्थित लमहा जंगलमा प्रहरीको भ्यानलाई ट्रकले ठक्कर दिँदा ६ जना घाइते भएका छन्।

रुपन्देहीमा जन्ती बस दुर्घटना, सात घाइते

रुपन्देहीको घाघरा पुल नजिकै बस पल्टिदा ७ जना घाइते भएका छन्। सियारीको भगलापुरबाट ओमसतिया–६ जमुहानी तर्फ जन्ती लिएर फर्किदै गर्दा लुम्बिनी रोडस्थित घाघरा पुल नजिकै बस दुर्घटना भएको हो।

फिल्म सुटिङमा तीनको मृत्यु

भिनेता कमल हसनको ‘इन्डियन २’ फिल्म सुटिङको दौरान क्रेन दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार त्यस क्रममा नौ जना घाइते भएका थिए।

भारतमा सवारी दुर्घटनामा ६ नेपालीसहित २६ को मृत्यु

दक्षिण भारतमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा ६ नेपालीसहित २६ जनाको मृत्यु भएको छ।

काठमाडौं जाँदै गरेको बस कुलकुलेमा दुर्घटना, घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी

बिहीबार बिहान ८ बजेको समयमा थप्रेकबाट काठमाडौँको लागि छुटेको बा २ ख ६७४० नम्बरको बस सवा ९ बजेको समयमा कुलकुलेमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।

अस्ट्रेलियामा दुई विमान ठोक्किँदा चारको मृत्यु

अस्ट्रेलियाको मेलबर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना विमान एकआपसमा ठोक्किँदा त्यसमा सवार चारै जनाको मृत्यु भएको छ।

आकासमा विमान ठोक्किएपछि...

अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना बिमानहरु आकाशमै एकआपसमा ठोक्किएर त्यसमा सवार चारै जनाको मृत्यु भएको छ।

गाडीको ठक्करबाट युवकको मृत्यु भएपछि छिन्चु बन्द

गाडीको ठक्करबाट घाइते भएका युवाको मृत्यु भएपछि आफन्तले कर्णालीको प्रवेशद्धार भेरीगंगाको छिन्चु बजार क्षेत्र बन्द गराएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्