१० आश्विन २०८१ बिहीबार
image/svg+xml

बस दुर्घटनामा सहचालकको मृत्यु

शारदा नगरपालिका ८ काटीगाउँबाट दुल्धारा पोखरा जाँदै गरेको ना ३ ख ७९७५ नम्बरको बस  मार्केबजार नजीकै दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको हो।

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जना पैदलयात्रीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा पैदलयात्री बुद्धीराज सापकोटा र साजन तामाङ रहेका छन्।

आबुखैरेनीमा बस दुर्घटना : तीनकाे मृत्यु, १२ जना घाइते

आबुखैरेनीमा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। भने १२ जना घाइते भएका छन्। पोखराबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना.५. ख. ४२९४ नम्बर यात्रुवाहक बस आबुखैरेनी गाउँपालिका ऐना पहरामा दुर्घटना भएको हो।

छुट्टाछुट्टै दुर्घटनामा वडा अध्यक्षसहित १० जना घाइते

धादिङमा आइतबार छुट्टाछुट्टै दुई दुर्घटनामा १० जना घाइते भएका छन्। गल्छीबाट धादिङबेसी आउँदै गरेको प्रदेश नं ०३–००२००१ ब०४२२ नम्बरको मोटरसाइकल जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं ६ गैडेखोलामा दुर्घटना हुदाँ गल्छी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष पूर्णप्रसाद खतिवडासहित दुई जना गम्भीर घाइते भएका छन्।

एम्बुलेन्स दुर्घटनाका अर्का घाइतेको पनि मृत्यु

उदयपुरमा एम्बुलेन्स ठक्करबाट घाइते भएका अर्का एकको पनि मृत्यु भएको छ। शुक्रबार साँझ ६ बजे भएको दुर्घटनामा घाइते तीनमध्ये दुईको उपचारका क्रममा मृत्यु भएको हो। भने एक जनाको उपचाररत छन्।

अस्पतालको क्षमता मुल्याङ्कन गर्न कृतिम दुर्घटना अभ्यास

विपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका वडा नं. ६ रातामाटा घुम्तिमा दुईओटा सवारी ठोक्किएर दुर्घट्ना ग्रस्त थियो। दुर्घट्नामा १४ जना घाइते भएका थिए। वा १९ च १६७५ नम्बरको डबल क्यापको जिप र विपरित दिशाबाट आएको प्रदेश नं. ३–०१०२च २७९५ नम्बरको अर्को जिप ठोक्कियो।

राजधानीमा मासिक सयकाे हाराहारीमा सवारी दुर्घटना

चालकले ट्राफिक नियम पालना नगर्दा र हतारमा सवारी चलाउँदा आफैँलाई जोखिममा राख्ने गरेकाले सचेत हुनुपर्ने आवश्यकता देखिन्छ।

भक्तपुरमा टिपरले लियो १८ महिने बालकको ज्यान

भक्तपुरको चागुँनारायण नगरपालिका वडा नं ९ स्थित जय ब्रम्हायणी ईट्टाभट्टामा माटो बोक्ने टिपरले शनिबार बिहान सोही इटाभटामा काम गर्ने एक मजदुरको १८ महिने बालकलाई ठक्कर दिंदा मृत्यु भएको छ।

कर्णालीका नागरिक र कर्मचारीको सामूहिक दुर्घटना बीमा

कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्मा ज्यान गुमाउने कर्णालीका नागरिक र कार्यरत सरकारी कर्मचारीका परिवारलाई दुई लाख रुपैयाँ दुर्घटना बीमावापत उपलब्ध गराउने भएको छ।

ट्याक्टर दुर्घटनामा चालक र सहचाकलको मृत्यु

तनहुँमा भएको ट्याक्टर दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको छ। बन्दिपुर गाउँपालिका–५ बाउनभञ्याङबाट कोरिका जाँदै गरेको १ त ४८०८ नम्बरको ट्याक्टर बुधबार विहान कोरिकास्थि भित्री सडकखण्डमा अन्यिन्त्रित भई दुर्घटना भएको हो।

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

बन्दीपुर गाउँपालिका–५ कोरिखामा बुधबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बन्दीपुर गाउँपालिकास्थित बाहुनभञ्ज्याङबाट याम्पातर्फ आउँदै गरेको ग १ त ४८०८ नंको ट्र्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको हो।

सौरपानीमा जीप दुर्घटना : १३ जना घाइते, पाँच गम्भीर

बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ छहरेखोलामा मंगलवार बिहान जीप दुर्घटना भएको छ । दुर्घटनामा पाँच जना घाइते घाइते भएका छन् भने आठ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

सौरपानीको छाहरे खोलाबाट जीप खस्यो, १३ घाइते

गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ स्थित सिम्बु छाहरेखोलामा मंगलबार बिहान जीप दुर्घटना भएको छ।

बैतडीमा जीप दुर्घटनाः चालकको मृत्यु ,६ जना घाइते

दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटनमा आइतबार बिहान जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा परि एकको मृत्यु

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा शनिबार दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्