६ आश्विन २०८१ आइतबार
image/svg+xml

दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते

सिन्धुलीमा आज बिहान भएको कार दुर्घटना दुईको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

मुक्तिनाथ बैंंकद्वारा दुर्घटना बिमाबापत १० लाख हस्तान्तरण

मुक्तिनाथ विकास बैंकले बचतकर्ताको परिवारलाई दुर्घटना बिमा बापत १० लाख रूपैयाँ हस्तान्तरण गरेको छ।

गुल्मी जीप दुर्घटनामा सहचालकको मृत्यु

गुल्मीको मालिका गाउँपालिका–२ अन्तर्गत दर्लिङबाट बागलुङको बडिगाड गाउँपालिकाको भिमगिठे जाँदै गरेको लु१च ९९११ नम्बरको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा तीनको जनाको मृत्यु, दुई घाइते

मकवानपुरको मनहरी गाउँपालिका ३ हाँडी खोला कालिदमारमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

पाल्पाको तिनाउमा बस दुर्घटनामा एकको मृत्यु, ३८ घाइते

बुटवलदेखि बागलुङको बुर्तिबाङ आउँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको छ। आज बिहान बुटवलदेखि बुर्तिबाङतर्फ आउँदै गरेको लु१ख ५९५६ नम्बरको बस पाल्पाको तिनाउ गाउँपालिका–५ जोरधारा नजिकै बिहान ९ बजे दुर्घटनामा परेको हो।

कैलालीमा जिप दुर्घटना हुँदा एकको मृत्यु

गोदावरी नगरपालिका–५ गेटा ट्राफिक पोस्ट नजिकै बा १५ च ४६३७ नम्बरको स्कारपियो दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका वडा नं ११ बेलाका ७० वर्षीय भोजराज भट्टको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

सप्तरीमा बस दुर्घटना, एकै ठाउँका २१ घाइते

पूर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख १४७९ नम्बरको रिजर्भ बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार २१ यात्रु घाइते भएका हुन्।

एसइईका विद्यार्थी बाेकेकाे जीप दुर्घटना: एकजनाको मृत्यु, तीन घाइते

डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको चुरेपहाडी क्षेत्र फल्टुडे सडकखण्डमा गए राति भएको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।

दुर्घटनामा छोरीको मृत्यु, बुबा घाइते

सप्तरीको खडक नगरपालिका-७ कल्याणपुर बजारमा गए राति मोटरसाइल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन्।

जुम्लामा ट्याक्टर दुर्घटना: चालक सहित दुई घाइते

जुम्लाको हिमा गाउँपालिका -२ ओदीमा ट्याक्टर दुर्घटना हुँदा चालक सहित दुई जना घाइते भएका छन्।

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

तनहुँको भानु नगरपालिका–२ भकुन्थोकमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

‘सल्लाघारीका रुख ढलेर फेरि दुर्घटना हुन सक्छ’

गत साउन ८ गते रुख ढलेर तीन जनाको मृत्यु भएको भक्तपुरको सल्लाघारी वनमा अझै एक दर्जनभन्दा वढी रुख ढलेर दुर्घटना हुनसक्नेतर्फ सचेत पारिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्