१२ मंसिर २०८१ बुधबार
image/svg+xml

कारले ठक्कर दिँदा बाटो हिँडीरहेका ७ जनाको मृत्यु

दक्षिणपश्चिमी चीनको एक शहरमा एक कारले ठक्कर दिँदा बाटो हिँडिरहेका कम्तीमा पनि सातजना बटुवाको मृत्यु भएको छ।

बस दुर्घटनामा २५ जना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा आज बिहान ना६ख २८५४ नं को बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।

दुर्घटना निम्त्याउन अग्रसर नेतृत्व

विवेक हराएपछि संवेदनशीलता लोप हुन्छ। संवेदनहीनताको प्रभावमा विश्वसनीयतामा नै खडेरी पर्न थाल्छ अनि स्वतः विपत्तिका पाइलाहरू लम्किएर नजिकिन थाल्छन्। अफसोच, पटक पटक भोगेका दुर्घटनाहरूको कोक्याउने अनुभवहरू चटक्कै बिर्सेर नेपालको शासकीय राजनीतिले फेरि विवेक गुमाएको छ, संवेदनशीलता गुमाउन थालेको छ।

टिपरको ठक्करबाट एकको मृत्यु, स्थानीयद्वारा टिपर चलाउन रोक

कसमस सिमेन्टको चुनढुंगा बोक्ने टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ। आइतबार राति १० बजे ठक्कर दिएर गम्भीर घाइते भएका त्रियुगा नगरपालिका ७ चुहाडे कपासेका १९ वर्षीय सोनम राईको केहीबेरमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

डोटीको केआईसिँह गाउँपालिकामा सोमबार ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

ट्रक दुर्घटनामा एकको मृत्यु, दुई घाइते

धादिङको गल्छी गाउँपालिकास्थित गोगनपानीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मोटरसाइकल र ट्रयाक्टर दुर्घटनामा परी दुईको मृत्यु

महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा मोटरसाइकल र ट्रयाक्टर दुर्घटनामा परी एक महिला र एक बालकसहित दुई जनाको मृत्यु भएको छ।

डुङ्गा दुर्घटनामा २२ जनाको मृत्यु

युगाण्डाको मुकोनो जिल्लामा भएको डुङ्गा दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ। लेक भिक्टोरियामा शनिबार भएको सो घटनामा परेका अन्य ६० जना अझै हराइरहेको अधिकारीहरुले आइतबार जनाएका छन् । खराब मौसम र बढी भारका कारण डुङ्गा पल्टेको बताइएको छ।

जीप दुर्घटनामा ९ जना घाइते, तीनकाे अवस्था गम्भीर

रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका–२ विजयश्वरीमा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

कर्नाटक बस दुर्घटनामा २८काे मृत्यु

भारतको कर्नाटक राज्यमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुने व्यक्तिको सङ्ख्या २८ पुगेको भारतीय प्रहरीले जनाएको छ। भारतमा प्रत्येक बर्ष सडक दुर्घटनामा परी १ लाख ५० हजार व्यक्तिले ज्यान गुमाउने गरेका छन्।

दुर्घटनामा दुईको मृत्यु

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१३स्थित मुकुन्दपुरमा आज बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

अनुभवहीन चालक हुदाँ दुर्घटना

कक्षा एघारमा पढ्ने १७ वषीय डरम्बरी सार्की गाडीमा अगाडिको दुई नम्बर सिटमा बसेकी थिइन्।

सप्तरीमा बस दुर्घटना, ५ जनाको मृत्यु

सप्तरीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। को १ ख २७९९ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर हनुमान नगर राजविराज सडक खण्डको इनरुवामा दुर्घटनाग्रस्त हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ। बस सडकबाट अनियन्त्रित भई पोखरीमा पसेको थियो।

बस दुर्घटनामा मृतकको संख्या १८ पुग्यो, १० जनाको सनाखत

डोटी सडक खण्डको डा. के आई सिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका ११ रडुवा नजिक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ। दुर्घटनामा परी २७ जना घाइते भएका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्