५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml

स्कटल्याण्डविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने

आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत जारी समूह ‘सी’ को ३३औं खेलमा नेपाल र स्कटल्याण्ड आमनेसामने हुँदैछन्।

रुकुमपूर्वलाई ‘क्रान्तिको आधारभूमि’ भन्दै समाजवादको नयाँ यात्रा सुरु गर्ने दाहालको उद्घोष

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल नायगाड–देउखोलाबाट करिब एक घण्टाको पैदल यात्रापछि सिस्ने गाउँपालिका–२ नायगाड हुँदै सदरमुकाम रुकुमकोट पुगेका छन्।

निर्वाचनको कारण देखाउँदै ‘बिगुल’ को प्रर्दशन स्थगित

निर्वाचनको संवेदनशिल अवस्थालाई ध्यानमा राखेर सम्बन्धित निकायको सुझाव तथा परिस्थितिको मूल्यांकन पश्चात यो निर्णय लिइएको जारी विज्ञप्तिमा उल्लेख छ ।

बुर्तिबाङ-ढोरपाटन सडक निर्माण धमाधम

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडक निर्माणले गति लिएको छ। लामो समयदेखि रोकिएको उक्त सडक निर्माणको काम गत मङ्सिरदेखि धमाधम भइरहेको छ।

मापसे गरी स्कुल बस चलाउने थप ५ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराका विभिन्न विद्यालयमा चल्ने ५ वटा स्कुल बसका चालकहरूलाई मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाएको आरोपमा नियन्त्रणमा लिएको छ।

हिउँले छेक्यो निर्वाचनको बाटो

हिमालपारिको जिल्ला मनाङको नार्पा भूमि गाउँपालिकामा पाँचवटा वडा छन्। जिल्लाको सबैभन्दा दुर्गम रहेको उक्त गाउँपालिकालाई मौसमी हिसाबले चूनौतिपूर्ण मानिएको छ।

हेटौंडामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुरको हेटौंडा उपमहानगरपालिका‍-१९ सान्नानटारमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

बंगलादेशमा बीएनपीको ऐतिहासिक जितपछि मन्त्रिमण्डल विस्तार

करिब १७ वर्षपछि बंगलादेश नेशनल पार्टी (बीएनपी) बहुमतसहित सत्तामा फर्किएको छ।

द्रुतमार्गको खोकना विवाद थाती राखेर विकल्प खोज्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं-तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को प्रस्थानविन्दु खोकनाको विवाद तत्कालका लागि थाती राखेर वैकल्पिक योजनासहित अघि बढ्न निर्देशन दिएकी छन्।

काठमाडौं–९ लाई नमुना क्षेत्र बनाउने डिपी अर्यालको संकल्प, भ्रष्टाचारमा ‘जिरो टोलरेन्स’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं काठमाडौं क्षेत्र नं-९ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डोलप्रसाद अर्याल (डीपी) ले आफ्नो चुनावी वाचा पत्र सार्वजनिक गरेका छन्।

आगामी निर्वाचन काम गर्ने र भाषण गर्नेबिचको प्रतिस्पर्धा होः अध्यक्ष घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन काम गर्ने र भाषण गर्ने बिचका प्रतिस्पर्धा भएको बताएका छन्।

दुर्गा प्रसाईँलाई बिनासर्त तत्काल रिहा गर्न राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले राजावादी अभियन्ता दुर्गा प्रसाईँलाई बिनासर्त रिहा गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

पैदलयात्रीलाई मुक्का हान्ने बम प्रहरीको नियन्त्रणमा

सामाजिक सञ्जालमा घटना सम्बन्धी भिडियो भाइरल भएपछि प्रहरीले चालक पारस बमलाई नियन्त्रणमा लिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्