कोपिला स्याहार केन्द्रमा अनियमितताकाे आशंका
कालीकोटको शुभकालिका गाउँपालिका– ६ मा रहेको कर्णाली कोपिला स्याहार सुसार केन्द्रमा अनियमितता भएको पाइएको छ।
कालीकोटको शुभकालिका गाउँपालिका– ६ मा रहेको कर्णाली कोपिला स्याहार सुसार केन्द्रमा अनियमितता भएको पाइएको छ।
स्थानीय पालिकाले खरिद गरेर वितरण गरेका लाखौंका भेन्डिङ मेसिन प्रयोगमा छैनन्।
१० रुपियाँले थप एक किलोग्राम नून आउने भएकाले ती देहातीका लागि यो पनि ठूलो रकम हो भन्ने सरकारले बुझ्नै चाहेको छैन। जसको मारमा सर्वसाधारण परिरहेका छन्।
शुभकालिका गाउँपालिकाकी नान्द्ररा शाहीलाई जहान परिवारका लागि खाद्यान्न जोहो गर्न जति दुःख छ, त्योभन्दा बढी सास्ती नुन जुटाउन छ।
विद्यालयमा आवासीय सुविधा पनि छैन। यसै त शिक्षकको दरबन्दी न्यून, त्यसमाथि नियमित आउँदैनन् शिक्षक।
बुधबार बिहान खाना पकाउने क्रममा प्रेसर कुकर पड्किँदा घाइते ४२ वर्षीया हरिशोभा परियार, १० वर्षीय छोरा गणेश परियार र हरिशोभाका देवरका छोरा १० वर्षीय लोकेन्द्र परियार घाइते भएका थिए।
‘विगतमा विद्यालयमा महिनावारी हुँदा प्याड माग्न सकिँदैन थियो। अब कार्ड हातमा हुन्छ। मेशिनबाट एटिम प्रयोग गरेर पैसा निकाले जस्तै प्याड निकालिन्छ। जसले विद्यालय नियमित आउँन सहज हुन्छ।’
कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका वडा– ४ स्वास्थ्य चौकी नजिकै गाडीको ठक्करबाट एक बालकको मृत्यु भएको छ।