१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

गरिबीले यौन पेसाकर्मी बढ्दै

सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टुइटर र टिन्डरजस्ता एपका माध्यमद्वारा यौनको मोलमोलाइ तथा खरिदबिक्री हुने गरेको छ र त्यसको छनक प्रहरी र प्रशासनलाई नहुने भएका कारण यस्ता यौनजन्य क्रियाकलाप सुर्खेतमा मौलाउँदै गएको हो।

नेपालगन्ज आसपासमा मौलाउँदै यौन व्यवसाय

प्रहरीको हिरासतसम्म पुगेका उनीहरू विभिन्न बहानमा हिरासतमुक्त हुन्छन्। यसको फलस्वरूप यौन व्यवसायले अझ बढी प्रश्रय पाइरहेको छ। प्रहरीले पनि प्रमाण नपुगेको भन्दै उनीहरूलाई थुनामुक्त गर्छ। पक्राउ गर्दा होटेलबाट रंगे हात युवायुवती पक्राउ भनेर प्रचारबाजी गर्ने प्रहरीले पछि रंगेहात पक्राउको आफ्नै प्रमाणलाई कमजोर पार्दै भन्छ, ‘उनीहरूबीच अवैध सम्बन्ध र क्रियाकलाप भएको पुष्टि भएन ।’ यसखालको प्रहरी अनुसन्धानले पनि यौन व्यवसायीको मनोबल अझ उच्च भएको कतिपयको भनाइ छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्