बलियो प्रतिद्वन्द्वीविरुद्ध सुखद नतिजाको लक्ष्य
पेरिस ओलम्पिकका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली अहिले बन्द प्रशिक्षण रहेर तयारी गरिरहेको छ।
पेरिस ओलम्पिकका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली अहिले बन्द प्रशिक्षण रहेर तयारी गरिरहेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा मनाङले १–० ले पछि परेको अवस्थामा पुनरागमन गर्दै जित निकालेको हो।
मौरिससका मिडफिल्डर एड्रियन बोल्टारले नेपालका स्ट्राइकर अञ्जन विष्टमाथि खराब फाउल गरेपछि महर्जनले उनलाई सोझै रातो कार्डको दर्शन गराउँदै मैदानबाट बाहिर पठाएका थिए। त्यसलगत्तै दुवै टोलीका खेलाडी विवादमा उत्रिए। सोही विवादबीच नेपालका मिडफिल्डर पूजन उपरकोटीले मौरिससका खेलाडीमाथि बलले प्रहार गरेपछि महर्जनले उनलाई दोस्रो पहेँलो कार्डको दर्शन गराउँदै मैदानबाट बाहिर पठाए।