३० वैशाख २०८१ आइतबार
image/svg+xml

चक्कामा समस्या देखिएपछि श्री एयरको जहाज धनगढीमै रोकियो

श्री एयरलाइन्सको सोमवार साँझ धनगढी विमानस्थलमा अवतरण गरेको जहाजको चक्कामा देखिएको समस्याका कारण काठमाडौँ फर्कन सकेको छैन।

मानसरोवर दर्शन गर्न यात्रुसहित नेपालगञ्जबाट पहिलो परीक्षण उडान

मौसम प्रतिकूलताका कारण शनिवारबाट प्रभावित भएको उक्त फ्लाइट आज बिहान श्री एयरलाइन्सले उडान भरेको हो।

काठमाडौँबाट धनगढीका लागि उडेका दुई जहाज सूर्खेतमा अवतरण

नागरिक उड्डयन प्राधिकरण सूर्खेतका प्रमुख राज ढुङगेलका अनुसार बुद्ध एयरको २५१ र श्री एयरको २२१ जहाज सूर्खेत विमानस्थलमा अवतरण गरेका हुन्।

जब श्री एयरलाइन्सको जहाज ५० माइल उडेपछि काठमाडौँ फर्कियो...

काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै जहाज काठमाडौँ फर्किएको छ।

श्री एयरलाइन्सको जहाज उडानमा प्रतिबन्ध

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक समस्या देखिएको श्री एयरलाइन्सको नाइन एन–एएनइ ९डीएचसी–८–४०२० जहाज उडानमा प्रतिबन्ध लगाएको छ।

उडिरहेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि....

भैरहवाबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ ।

इन्जिनमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज नेपालगञ्ज फर्कियो

श्री एयरको जहाज भित्र धुवा निस्केपछि आकस्मिक अवतरण गरिएको छ। नेपालगन्जदेखि काठमाडौ जाँदै गरेको 9N-ANF-432 नम्बरको जहाज आकस्मिक अवतरण गरिएको हो।

जहाज थप्दै श्री एयरलाइन्स

कम्पनीले अघिल्लो एकै महिनामा थप दुई थान नयाँ जहाज खरिद गरेको थियो। कम्पनीले पछिल्लो पटक ८० सिट क्षमताको क्यू४००–८ जहाज थपेको हो। योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन्।

सेवा र क्षमता बढाउँदै श्री एयरलाइन्स

योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन्। श्री एयरलाइन्सले एक महिना अघि मात्रै एक जहाज भित्र्याएको थियो। कम्पनीले एक महिनाभित्रै दुई जहाज थपेको हो।

श्री एयरलाइन्सको जहाज चिप्लियो

आज बिहान नेपालगञ्ज गन्तव्यका लागि उडान भर्ने तयारीमा रहेको सो एयरलाइन्सको जहाज ‘डोमेष्ट्रिक पार्किङ्’बाट रनवेतर्फ निकाल्ने क्रममा जहाज चिप्लिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्