मेयर कप ब्याडमिन्टनको सेमिफाइनल समीकरण पूरा
सप्तरीका विष्णु कटुवाल, आर्मीका विधान अधिकारी र प्रफुल महर्जन तथा एपिएफका क्षितिज खनालले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।
सप्तरीका विष्णु कटुवाल, आर्मीका विधान अधिकारी र प्रफुल महर्जन तथा एपिएफका क्षितिज खनालले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले स्वास्थ्य बिमाका क्षेत्रमा देखिएका समस्या सुधार गर्न सरकारले प्रयास जारी राखेको बताएकी छन् ।
नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरुले आह्वान गरेको विशेष महाधिवेशनको तयारी तीव्र पारिएको छ ।
नेपाली चलचित्रका कलाकारदेखि इडिटर, क्यामराम्यान, तथा मेकअप आर्टिस्टका लागि चलचित्र विकास बोर्डले कुल ११ विधामा तालिम दिने भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको तयारीबारे निर्वाचन आयोगका पदाधिकारीसँग जानकारी लिएकी छन् ।
चुनाव गराउने म्यान्डेटसहित बनेको नागरिक सरकारका मन्त्रीको यस्तो व्यवहारले गुप्ताको प्राथमिकता, जिम्मेवारी र नियतमाथिको गम्भीर प्रश्न भने कायमै छ।
प्रहरीका अनुसार विहान करिब ८ः४५ बजेजस्तो समयमा सोही वडाकी राईको सुकेको रुखमा चढेर दाउरा काट्ने क्रममा लडेर ज्यान गएको हो ।
उनले सुशासनसहित मुलुकको विकास र आर्थिक समृद्धिका लागि सूचना प्रविधिको महत्वपूर्ण भूमिका रहने भन्दै विभागलाई नीतिगत र संरचनागत सुधार गरिनुपर्नेमा जोड दिए ।
विशेष महाधिवेशन पक्षधरले शुक्रबारै सभापति देउवासहित कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला, अन्य पदाधिकारी र पूर्व पदाधिकारीलाई निमन्त्रणा पठाउने तयारी गरेको छ।
फिर्ता हुने सूचीमा संयुक्त राष्ट्रसंघसँग सम्बद्ध ३५ र संयुक्त राष्ट्रसंघअन्तर्गतका ३१ गरी कुल ६६ संस्था छन् ।
पार्टी मुख्यालय धुम्बाराहीमा शुक्रबार बसेको केन्द्रीय पदाधिकारी बैठकले निर्वाचन नजिकिँदै गरेको समयमा पार्टीप्रति भ्रम फैलाउने काम भइरहेको निष्कर्ष निकालेको हो ।
युनियन–पे कार्डको सुरुवातसँगै बैंकले सुरक्षित, भरपर्दो तथा विश्वव्यापी रूपमा स्वीकार्य कार्ड सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ।
पोखरा महानगरपालिका वडा नम्बर–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले प्रदर्शनकारी माथि खुकुरी प्रहार गर्ने प्रयास गरेका छन् ।
उदयपुरको कटारी नगरपालिका– ६ बगवतीका गङ्गाबहादुर दर्नाल वैदेशिक रोजगारीका लागि दुबई उडेको चार महिनापछि दिल्लीमा बेवारिसे अवस्थामा फेला परेका छन् ।
निर्वाचन आउन मात्र ५५ दिन बाँकी रहँदा नेकपाको निर्वाचन घोषणापत्र मस्यौदा समितिको बैठक बसेको छ ।