होटलमा अचानक ढलेर बैंक म्यानेजरकी पत्नीको ज्यान गयो, मेडिकल रिपोर्टमा खुल्यो यस्तो कारण
घटनापछि प्रहरीले होटलको सिसिटिभी फुटेज जाँच गरेको थियो। फुटेजमा मुस्कान आफ्ना पति र होटलका कर्मचारीसँग कोठामा प्रवेश गरेको देखिन्छ।
घटनापछि प्रहरीले होटलको सिसिटिभी फुटेज जाँच गरेको थियो। फुटेजमा मुस्कान आफ्ना पति र होटलका कर्मचारीसँग कोठामा प्रवेश गरेको देखिन्छ।
रौतहटमा ट्र्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा प्रहरी जवानको मृत्यु भएको छ।
मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबिच छलफल अघि बढेको छ।
पुस्तकालयमा विद्यार्थीको नियमित उपस्थिति र विद्यालयबाट हुने भ्रमणले नयाँ पुस्तालाई पुस्तक तथा पठन संस्कृतिसँग जोड्ने अवसर दिएको छ।
केन्द्रीय प्रहरीका अनुसार यादवले हालसम्म रु दुई अर्ब १६ करोड एक लाख २० हजार ८२१ बराबरको क्रिप्टो कारोबार गरेका थिए।
नेपाली कांग्रेसले महाधिवेशनबाट पारित विचार, नीति तथा कार्यक्रम नागरिकमाझ पुर्याउन मंसिर महिनाभरि विशेष अभियान सञ्चालन गर्ने भएको छ।
स्पेनको टोलेडो प्रान्तमा भएको रेल दुर्घटनामा २४ वर्षीया लंग जम्प खेलाडी जुलिएटा ग्यालेगोको मृत्यु भएको छ।
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलन व्यवस्थित बनाउन मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठको नेतृत्वमा १० वटा समिति गठन गरिएको छ।
बचतकर्ताले सहकारीमा जम्मा गरेको बचत फिर्ता गर्ने सरकारी प्रतिबद्धताअनुसार काम हुन सकेको छैन।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले छोटो अन्तरालमा प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालसँग गरेको भेटले राजनीतिक वृत्तमा चर्चा पाएको छ।
बिहीबार साँझदेखि बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव देखिएसँगै देशभर पानी परिरहेको छ।
शुक्रबार बिहान सार्वजनिक नतिजाअनुसार ११ राजनीतिक दलले संसद्मा स्थान पाएका छन्। यसपटक अरब नेतृत्वका दलले अहिलेसम्मकै धेरै १९ सिट जितेर नयाँ कीर्तिमान बनाएका छन्।
नेपालले जलवायुजन्य विपद्पछि तत्काल आर्थिक सहायता उपलब्ध गराउन र पर्वतीय क्षेत्रका समस्या अन्तर्राष्ट्रिय जलवायु वार्ताको स्थायी एजेन्डा बनाउन आगामी कोप–३१ सम्मेलनमा पहल गर्ने भएको छ।
सार्वजनिक समाचार अनुसार उनलाई अल्जाइमर रोग र लेवी बडी डिमेन्सिया भएको पुष्टि भएको छ।