त्यो पहिलो संसदीय चुनाव
पहिलो संसदीय निर्वाचनका उम्मेदवार शर्माले उक्त चुनावमा ‘गरिब – एकता’ को नारा बोकेका थिए।
पहिलो संसदीय निर्वाचनका उम्मेदवार शर्माले उक्त चुनावमा ‘गरिब – एकता’ को नारा बोकेका थिए।
सोमबार र बिहीबार नियमित मन्त्रिपरिषद बैठक बस्ने गरेपनि सोमबार अपरान्हसम्म पनि बैठकको समय नतोकिएकाले चुनावबारे नै अन्यौल उत्पन्न भएको छ। आज बस्ने बैठकले आगमी संसदीय चुनावको मिति तोक्ने अनुमान गरिएको थियो।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखसम्म हुनुपर्छ भनेर हचुवाको भरमा भनेको त पक्कै पनि हैन। विधान, कानुन सबै हेरेर वैशाखभित्रै गर्नुपर्छ भनेको हो पक्कै पनि। वैशाखमा निर्वाचन नभए पर्नसक्ने कानुनी अड्चनबारे पनि आयोगले बुझेरै सिफारिस गरेको होला। निर्वाचन आयोगले उपयुक्त ठानेको समयमा निर्वाचन हुनुपर्यो नि !