जनताको भरोसा तोडियो भने फेरि आन्दोलन उठ्न समय लाग्दैन
राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष राजेन्द्र महतो मधेस आन्दोलनका प्रमुख नेताका रूपमा परिचित छन् । तर यसपटकको प्रतिनिधिसभा निर्वाचनमा मधेसवादी सबैजसो दल पराजित भएका छन् ।
राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष राजेन्द्र महतो मधेस आन्दोलनका प्रमुख नेताका रूपमा परिचित छन् । तर यसपटकको प्रतिनिधिसभा निर्वाचनमा मधेसवादी सबैजसो दल पराजित भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका छन्।
दुवैलाई ‘जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा’ पक्राउ गरिएको हो।
नेपाली कविताको इतिहास बदलिँदो समय चेतनाको इतिहास हो । वैदिक मन्त्रहरूको ध्वन्यात्मक प्रवाह हुनु पहिल्यै यो भूगोलमा सम्भवतः प्र्रकृतिपूजक, आदिवासी र त्यसपछिका मानव समुदायको मौलिक जीवनचर्यात्मक गाथाहरूले गुन्जायमान थियो।
दुर्घटनामा परी रोल्पा बागमारा बस्ने अन्दाजी २५ वर्षीय गोविन बुढा, अन्दाजी २५-२६ वर्षका एक पुरुष र बसमा च्याप्पिएका अर्का एक पुरुषको मृत्यु भएको सहायक प्रहरी वरिष्ठ उपरीक्षक तीर्थराज पौडेलले जानकारी दिए।
धरान उपमहानगरपालिका वडा नं १३ मा निर्माण गरिएको स्रष्टा पार्क नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले उद्घाटन तथा प्रतिमा अनावरण गरेका छन्।
उनले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र सरकारी भवन जलाउने तथा भत्काउने कृत्यका अगुवाहरूलाई पनि गिरफ्तार गरेर कारबाही गर्नुपर्ने माग राखेका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा र एएफसीसँगको छलफलपछि अर्ली इलेक्सन रोकिएको उल्लेख गर्दै सरकारी हस्तक्षेपसँगै आफूहरूको जिम्मेवारी रहेको प्रतिक्रिया आएको बताएको छ ।
गत भदौ २३ को ‘जेनजी आन्दोलन’ बारे छानबिन गर्न गठित आयोगले दोषी ठहर गरेपछि तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।
एमाले सचिव महेश बस्नेतका अनुसार आज बिहान ८:३० बजे सचिवालयको बैठक बस्दैछ। उनले बैठकमार्फत अध्यक्ष ओली समातिएसँगै अब के गर्ने भन्नेबारे विस्तृत जानकारी दिइने बताएका छन्।
बोलिभिया र जमैकाले दशकौंपछि फिफा विश्वकपमा पुनरागमन गर्ने लक्ष्यसहित प्रतिस्पर्धा गरिरहेका छन्।
‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीको पाखा गुराँस फुलेर रङ्गिएको छ।
सूर्यविनायक नगरपालिका-७ गुण्डुस्थित भाडाको घरमा बस्दै आएका ओलीलाई आज बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।
शनिबार बिहानै प्रहरीले ओलीलाई उनको गुण्डुस्थित निवास र लेखकलाई कटुन्जेबाट नियन्त्रणमा लिएको थियो। जेनजी आन्दोलन दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ परेका हुन्।
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।